Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
छैटौँ मिल्स गोल्डकप फुटबल प्रतियोगिता ९ जेठदेखि
छैटौँ मिल्स गोल्डकप फुटबल प्रतियोगिता ९ जेठदेखि बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा विराटनगर जुट मिल्सको खेल मैदानमा कोशी प्रदेशका ‘क’ श्रेणीका आठ फुटबल टिमहरुले प्रतिस्पर्धा गर्ने जानकारी दिइएकाे हाे ।