Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
रोनाल्डोको अन्तिम भनिएको विश्वकपबाट बाहिरियो पोर्चुगल
रोनाल्डोको अन्तिम भनिएको विश्वकपबाट बाहिरियो पोर्चुगल मंगलबार बिहान अमेरिकाको डलास रंगशालामा भएको अन्तिम १६ को खेलमा स्पेनसँग १-० गोल अन्तरले पराजित भएर पोर्चुगल प्रतिस्पर्धाबाट बाहिरिएको हो ।