Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
माओबारे एमबाप्पेको मजाकपछि रियल म्याड्रिडको खेल चिनियाँ सरकारी टेलिभिजनले प्रसारण गरेन
माओबारे एमबाप्पेको मजाकपछि रियल म्याड्रिडको खेल चिनियाँ सरकारी टेलिभिजनले प्रसारण गरेन फ्रान्सेली फुटबल स्टार केलियन एमबाप्पेले चीनका पूर्वनेता माओत्सेतुङबारे गरेको मजाकप्रति विवाद चर्किएपछि चीनको सरकारी टेलिभिजन सीसीटीभीले आइतबार रियल म्याड्रिडको खेल प्रसारण गरेन ।