Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
‘सरप्राइज गेम’ देखाइरहेको कर्णालीविरुद्ध वार्नरसहित मैदानमा उत्रिँदै काठमाडौं, सुदूरपश्चिम र चितवन पनि भिड्‌दै
‘सरप्राइज गेम’ देखाइरहेको कर्णालीविरुद्ध वार्नरसहित मैदानमा उत्रिँदै काठमाडौं, सुदूरपश्चिम र चितवन पनि भिड्‌दै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज पहिलो खेल कर्णाली याक्स र काठमाडौं गोर्खाज र दोस्रो खेल चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच हुनेछ । पहिलो खेल मध्याह्न १२ : ३० र दोस्रो खेल बेलुका ५ बजेदेखि सुरु हुनेछ ।