Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
जनकपुर बोल्ट्स ९ रनले विजयी, पोखराको लगातार दाेस्राे हार
जनकपुर बोल्ट्स ९ रनले विजयी, पोखराको लगातार दाेस्राे हार नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार भएको खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ ।