Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
बंगलादेशका परवेज इमोनले जनकपुरबाट एनपीएल खेल्ने
बंगलादेशका परवेज इमोनले जनकपुरबाट एनपीएल खेल्ने बंगलादेशका क्रिकेटर परवेज हुसेन इमोन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन् ।