Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
यु–१९ एसिया कपः नेपालको प्रारम्भिक टोली घोषणा
यु–१९ एसिया कपः नेपालको प्रारम्भिक टोली घोषणा आगामी यु–१९ एसिया कपलाई लक्षित गर्दै नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।