Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
एनपीएल खेल्न काठमाडौं उत्रिए पाकिस्तानका कप्तान फर्हान
एनपीएल खेल्न काठमाडौं उत्रिए पाकिस्तानका कप्तान फर्हान सोमपाल कामी मार्की खेलाडी रहेको कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र पाकिस्तान टी– २० टिमका कप्तान साहबजादा फर्हान नेपाल आइपुगेका छन् ।