Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
सोमबार हुने अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा विश्वकपको उपाधि भिडन्तमा के–के हुँदै छ ?
सोमबार हुने अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा विश्वकपको उपाधि भिडन्तमा के–के हुँदै छ ? फाइनलअघि चर्चामा रहेका मुख्य विषयमध्ये लिओनेल मेस्सी र स्पेनका युवा स्टार लामिन यामालबीचको पुस्तान्तरणको प्रतिस्पर्धा विशेष बनेको छ ।