Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
एसियन गेम्स छनोटमा नेपालको सानदार प्रदर्शन, चीन २२१ रनले पराजित
एसियन गेम्स छनोटमा नेपालको सानदार प्रदर्शन, चीन २२१ रनले पराजित नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोटमा कमजाेर चीनलाई २२१ रनले हराएकाे छ । सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा नेपालले दिएकाे ३१४ रनकाे लक्ष्य पछ्याएकाे चीन १९.२ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटियाे ।