Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
कुशलकाे शतकमा नेपालले दियाे चीनलाई ३ सय १४ रनकाे विशाल लक्ष्य
कुशलकाे शतकमा नेपालले दियाे चीनलाई ३ सय १४ रनकाे विशाल लक्ष्य कुशल भुर्तेलकाे शतक मद्दतमा नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोटमा चीनविरुद्ध ३१४ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ ।