Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
कीर्तिपुरमा नेपाल र भारतको ए टिमबीच टी–२० सिरिज हुने
कीर्तिपुरमा नेपाल र भारतको ए टिमबीच टी–२० सिरिज हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा भारतको ‘ए’ टीमसँग टी–२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दुई टीमबीच तीन खेलको टी–२० सिरिज हुन लागेको हो ।