ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
भारत पाकिस्तान
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
भारत पाकिस्तान
Tue, May 13, 2025
३० वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
अर्थ नीति
प्रचण्ड-माधव यहाँ छन्, उखु किसान कहाँ छन् ?
गत वर्ष १९ दिनको आन्दोलन तुहाएर पाएको धोका उनीहरूले सम्झिएका छन् । २०६२-६३ मा १९ दिनको जनआन्दोलनको जगमा गणतन्त्र आएको थियो तर गत किसानले १९ दिनको आन्दोलनपछि गरिएको सम्मझौता १ वर्षसम्म पनि कार्यन्वयन नभएपछि किसान पुन काठमाडौंमा आएका हुन् ।
१० पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चीनसँग सुक्दै नेपालको व्यापार, निर्यातमा ०.७५ प्रतिशत मात्रै हिस्सा
यो अवधिमा नेपालले ५० अर्ब ५ करोडको सामान विदेशी बजारमा पठाउँदा जम्मा चीनमा ३८ करोड अर्थात् ०.७५ प्रतिशत मात्रै पठाएको छ । जबकि भारतको हिस्सा ६८ प्रतिशत छ भने अमेरिकाको हिस्सा १० प्रतशित देखिएको छ । चीनसँग नेपालको निर्यात व्यापार निरनतर घट्दो क्रममा देखिएको छ
९ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्रोकर कमिसन घटाउँदै धितोपत्र बोर्ड
धितोपत्र बजारको नियामक निकायका रूपमा रहेको नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर कमिसन घटाउने भएको छ । यस्तै, बोर्डले स्टक डिलर कम्पनीलाई अनुमतिसमेत दिने तयारी गरेको छ
९ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
११ महिना यताकै उच्च आयात, मंसिरमा मात्रै १२३ अर्बको विदेशी सामान नेपालमा
गत वर्ष निर्माण तथा औद्योगिक कच्चा पदार्थ केन्द्रित सामान बढी आयात भएको थियो भने चालू वर्षमा भने खाद्य तथा उपभोग्य सामानको आयात बढेको देखिएको छ । उत्पादनमा प्रभाव पर्ने तथा नेपालमा उत्पादन नहुने पेट्रोलियम पदार्थ तथा औद्योगिक कच्चा पदार्थको आयात भने घटेको छ ।
८ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भीसीटीएस : ५ महिनामा १२ खर्ब रुपैयाँको डाटा अपडेट
भीसीटीएस कार्यान्वयन गर्ने निकाय राजस्व अनुसन्धान विभागको तथ्यांकअनुसार साउनदेखि मंसिर मसान्तसम्ममा १२ खर्ब रुपैयाँभन्दा बढीको डाटा अपडेट भएको हो
८ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सप्तरीका दुई स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट
१० असारभित्र स्थानीय सरकारले आ–आफ्ना स्थानीय सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, छ महिना बित्न लाग्दा समेत सप्तरीका दुईवटा स्थानीय सरकारले अझै बजेट ल्याउन सकेका छैनन्
८ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाँच महिनामा कोरोना रोकथाम तथा उपचारमा डेढ अर्ब खर्च
सरकारको आयव्ययको विवरण राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार मंसिरसम्ममा सरकारले १ अर्ब ४० करोड रुपैयाँ खर्च गरेको छ
७ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशी सञ्चिति १५ खर्बमाथि, १५ महिनाको वस्तु आयात धान्न सकिने
देशभित्र कूल १५ खर्ब छ अर्ब छ करोड बराबरको विदेशी विनिमय सञ्चिति रहेको छ । गत असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति ७.४ प्रतिशतले वृद्धि भई गत कात्तिक मसान्तमा १५ खर्ब माथि पुगेको छ
६ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रीराम सुगर मिल्सले गर्यो २५ करोड भुक्तानी
रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्यौता रकम भुक्तानी गर्न सुरु गरेको छ ।
६ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व बैंकसँग ९ अर्ब ५० करोडको सहयोग सम्झौता
नेपाल सरकार र विश्व बैंकबीच ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि वित्तीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच करिब ९ अर्ब ५० करोड रुपैयाँ (८ करोड अमेरिकी डलर) बराबरको आयोजनामा हस्ताक्षर भएको हो
६ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तयारी सकिएपछि मात्रै बहुवर्षीय आयोजना, कुल लागत ५० करोडभन्दा माथि हुनुपर्ने
बहुवर्षीय आयोजनाको नाममा प्रत्येक वर्ष बजेट छुट्याउने तर तयारीको अभाव र प्रक्रिया पूरा गर्न नसक्दा रकम फ्रिज हुँदै आएकोमा अब भने पूर्ण तयारीपछि मात्रै बहुवर्षीय आयोजना स्वीकृति हुने भएको छ
४ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मागअनुसार विपद् कोषमा १५ लाखसम्म पठाइने
शीतलहर, हिमपात तथा चिसोको जोखिम र प्रभाव न्यूनीकरण गर्न केन्द्रीय विपद् व्यवस्थापन समितिले यस वर्ष जिल्लामा तत्कालका लागि पाँचदेखि १५ लाखसम्म राहत रकम उपलब्ध गराउने भएको छ । माग भएमा प्रभावित जिल्लाअनुसार उक्त रकम उपलब्ध हुने गृह मन्त्रालयले जनाएको छ
४ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं महानगर प्रमुखले नै पाएनन् कोरोना बीमाको रकम
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित १०० जनप्रतिनिधि र कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ भई बीमा दाबी गरे पनि दुई महिना पुग्दासम्म रकम भुक्तानी हुनसकेको छैन
४ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य मन्त्रीलाई धेरै राजनीति गर्नु छ, त्यसैले इमान डगमगाउनु हुँदैन !
'एउटा मन्त्री मात्रै ठूलो कुरा होइन, राजनीति गर्न धेरै छ । त्यसैले पनि म इमान डगमगाउन दिन्नँ' मन्त्री ढकालले शुक्रबार सार्वजनिक लेखा समितिमा भने
३ पुस, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट विदेशमा ज्यान गुमाएका परिवारलाई ‘आईएमई भरोसा कोष’को रकम वितरण
आईएमई ग्रुपले विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम वितरण गरेको छ
३ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किसानलाई ब्याज अनुदान दिन कर्णाली प्रदेश र वाणिज्य बैंकबीच सम्झौता
कर्णाली प्रदेश सरकार र वाणिज्य बैंकबीच व्याज अनुदान समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रदेश सरकारद्वारा कृषकलाई प्रदान गरिने व्याज अनुदान कार्यक्रमका लागि भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो
३ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य सामग्री खरिदको थप अनुसन्धान गर्न लेखा समितिले अख्तियारलाई पत्र पठाउने
प्रतिनिधिसभाको सार्वनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको भन्दै छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ
३ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थतन्त्र चलायमान बनाउन कृषि, उद्योग र व्यापारबीचको सन्तुलन मिलाउनुपर्ने
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थतन्त्रलाई चलायमान बनाउन कृषि, उद्योग र व्यापारबीचको सन्तुलन मिलाउनुपर्ने बताएका छन्
३ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्ने अधिकारीलाई कारबाही गर्न निर्देशन
स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्ने अधिकारीमाथि छानबिन गरी कारबाही गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ
३ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
152
153
154
155
Next
सर्च गर्नुहोस्