मरेका र घाइते सैनिकको राहत कब्जा गर्न रुसमा फर्जी बिहेको होड !यो उनको मात्रै कहानी होइन, युक्रेन युद्धमा ज्यान गुमाएका सयौँ सैनिक परिवारको साझा पीडा हो । सीएनएनको रिपोर्ट अनुसार केही महिलाहरू युद्धमा जान लागेका सैनिकसँग हतारहतार विवाह गरिरहेका छन् र उनीहरूको मृत्युपछि पाउने राहत कब्जा गर्ने गर्छन् ।Share