Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
विश्व
पोलिसिलिकनका उत्पादनमा १५ प्रतिशत कर लगाउने अमेरिकाकाे निर्णय
पोलिसिलिकनका उत्पादनमा १५ प्रतिशत कर लगाउने अमेरिकाकाे निर्णय ह्वाइट हाउसका अनुसार यो व्यवस्था आगामी डिसेम्बर ४ देखि लागू हुनेछ । यससँगै पोलिसिलिकन, वेफर्स तथा सोलर सेलजस्ता उत्पादनका लागि न्यूनतम आयात मूल्यसमेत निर्धारण गरिनेछ ।