Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
विश्व
हुथी विद्रोहीको आक्रमणमा यमनका ३० सैनिक मारिए, उचित समयमा जवाफ दिइने चेतावनी
हुथी विद्रोहीको आक्रमणमा यमनका ३० सैनिक मारिए, उचित समयमा जवाफ दिइने चेतावनी रक्षा मन्त्रालयले यस आक्रमणलाई विश्वासघाती भन्दै यस आक्रामक कदमको उचित समय र स्थानमा जवाफ दिइने चेतावनी दिएको छ ।