Skip Adv.
ट्रेण्डिङ
मुकुल ढकाल
रास्वपाका दुई प्रदेश सभापतिको पत्र
सचिन परियार
चरासँग ठोक्किएको थियो जेजु एयरको विमान
अनलाइनमा ठगी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
मुकुल ढकाल
रास्वपाका दुई प्रदेश सभापतिको पत्र
सचिन परियार
चरासँग ठोक्किएको थियो जेजु एयरको विमान
अनलाइनमा ठगी
Sun, Jan 05, 2025
२१ पुस, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विश्व
जर्मनीको क्रिसमस बजारमा आक्रमणः पाँच जनाको मृत्यु, २०० भन्दा बढी घाइते
जर्मनीको एक क्रिसमस बजारमा भएको कार दुर्घटनामा परी पाँच जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ट्रम्पलाई पद सम्हाल्नुअघि नै अरबले दिएको कठोर सन्देश
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इजरायली आक्रमणमा दुई जना इरानी सैनिक मारिएको पुष्टि
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनुरा दिसानायकेलाई धर्मदेखि छिमेकीसम्म मिलाउनुपर्ने चुनौती, ऋणको त्राणबाट कसरी उक्सेला श्रीलंका ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रसंघदेखि हेगसम्मलाई निरीह बनाएको इजरायल-प्यालेस्टाइन दुस्मनीको जड (पोडकास्टसहित)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पतिकै अगाडि ‘ग्याङ रेप’, भिडियो भाइरल
एक दलित दम्पतीलाई बाटो छेकेर सुनसान ठाउँमा लगियो । र, श्रीमानकै अगाडि सामूहिक बलात्कार गरियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिका र इरान तनाव : अमेरिकाद्वारा युद्धपोत परिचालन
अमेरिकाले इरानलाई स्पष्ट र सोझो सन्देश दिन मध्यपूर्वमा युद्धपोतसहितका लडाकु पानीजहाज परिचालन गरेको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतका प्रधानन्यायाधीशलाई यौन दुर्व्यवहारको आरोपमा सफाइ
भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईले उनीमाथि लागेको यौन दुर्व्यवहारको आरोपमा सफाइ पाएका छन्। न्यायाधीशहरूको तीन सदस्यीय छानबिन समितिले आरोपहरूमा कुनै सत्यता नभएको ठहर गरेको हो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानन्यायाधीश गोगोईमाथिको यौन उत्पीडन आरोप खारेज
भारतको सर्वोच्च अदालतको आन्तरिक समितिले प्रधानन्यायाधीस रञ्जन गोगोईमाथ लागेको यौन उत्पीडनको आरोप निराधार भएको ठहर गरेको छ । आन्तरिक समितिले आफ्नो रिपोर्ट ५ मेमा नै वरिष्ठ न्यायाधीशलाई पेस गरेको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा लोकसभा चुनाव: आज पाँचौं चरणको मतदान हुँदै
बिहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू काश्मीर, राजस्थान र मध्य प्रदेशमा आज मतदान भइरहेको हो । आजको मतदानलाई भातरमा निकै महत्त्वका साथ हेरिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आपतकालीन अवतरणका क्रममा विमानमा आगलागी
विमानमा ७८ यात्रु सवार थिए । ३७ जनाको जीवितै उद्धार गरिएको रुसी अधिकारीहरुले जनाएका छन् । विमानमा चालक दलका पाँच सदस्य पनि थिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जम्मु-काश्मीरमा भाजपा कार्यकर्ताको गोली हानी हत्या
चरपन्थी समूहले शनिबार राति भाजपा कार्यकर्ता गुल मोहम्मद मिरको हत्या गरेका हुन् । दक्षिण काश्मीरको नौगामस्थित घरमै आक्रमण भएको जनाइएको छ । उनी अनंतनाग जिल्लाका भाजपा उपाध्यक्ष थिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘भिजे’सँग विवाह गर्दै न्युजिल्यान्डकी प्रधानमन्त्री
बिहेको छिनोफानो भएको खबर सञ्चार माध्ययममा आएपछि प्रधानमन्त्री आर्डनले रेडियो न्युजिल्यान्डसँग भनेकी छन, ‘म निकै भाग्यमानी छु । मसँग यस्तो साथी छ, जसले मलाई साथ दिन्छ, जसले संयुक्त जिम्मेवारीको ठूलो अंश आफूले लिइरहेको छ किन कि उ एउटा अभिभावक पनि हो ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रनवेबाट चिप्लिएर विमान नदीमा खस्यो
स्थानीय समयअनुसार शुक्रबार राति ९.४० बजे विमान रनवेबाट चिप्लिएर नदीमा खसेको हो । ज्याक्सनविलेका मेयरले ट्वीटमा भनेका छन् कि विमानमा सवार सबै यात्रु सुरक्षित छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मोदीविरुद्ध उम्मेदवारी दिएका पूर्वसैनिक यादवको उम्मेदवारी रद्द
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चुनावी मैदानमा उत्रिएका पूर्वसैनिक तेजबहादुर यादवको उम्मेदवारी रद्द भएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मसुद अजहर राष्ट्रसंघकाे आतंकवादी सूचीमा
भारत र पाकिस्तानलाई हालै युद्धको संघारमा पुर्याइदिने गरी भारत प्रशासित कश्मीरमा आत्मघाती आक्रमण गराउने समूहका नेतालाई संयुक्त राष्ट्रसंघले आतंकवादी घोषणा गरेको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सैन्य विद्रोह विफल भएपछि भेनेजुएलामा हडताल
विपक्षी समर्थक प्रदर्शनकारीहरूले सरकारी फौजसँग हिंसात्मक झडपहरू भएको भोलिपल्ट बुधबार पुनस् ठूला प्रदर्शन जारी राखे। साथै सरकार समर्थकहरूले पनि प्रदर्शन गरेका छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकामा भारतीय मूलका तीन र एक भारतीय नागरिकको हत्या
विदेशमन्त्री सुष्मा स्वराजले मंगलबार मध्यराति ट्वीट गरेर यसबारे जानकारी दिएकी छन् । स्वराजले ट्वीटमा भनेकी छन्, ‘अमेरिकास्थित भारतीय दूतावासले मलाई सिनसिनाटीमा आइतबार चार मानिसको हत्या भएको जानकारी दिएको छ । मारिनेमा एक भारतीय नागरिक थिए, जो अमेरिका भ्रमणका लागि गएका थिए । अन्य तीनजना भारतीय मूलका थिए ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जापानमा नयाँ युगको सुरुवात, नारुहितो नयाँ राजा
जापानमा नयाँ राजा नारुहितोले बुधबार राज्यारोहण गरेका छन् । उनका पिता आकिहितोले राजगद्दी परित्याग गरेको दिनको मध्यरातपछि जापानी राजसंस्थाका उत्तराधिकारी नारुहितो औपचारिक रूपमा सम्राट बनेका बीबीसीले उल्लेख गरेको छ । राज्यारोहणको औपचारिक र परम्परागत विधि भने बुधवार बिहान मात्रै सकियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भेनेजुएलाका विपक्षी नेतामाथि सैन्य विद्रोहको आरोप
रुस र टर्कीले ख्वान ग्वाइडोमाथि भेनेजुएलामा हिंसा बढाएको आरोप लगाएका छन् । यस्तै बोलिभिया र क्यूबाजस्ता ल्याटिन अमेरिकी मुलुकले ख्वान व्वाइडोको आलोचना गरेका छन् र यसलाई विदेशी हितका लागि ‘कू’को प्रयास भएको बताएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आतंकवादीले किन रोज्छन् टोयोटा हाइलेक्स गाडी ?
२००१ मा न्युयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार अलकायदा प्रमुख ओसामा बिन लादेनले पनि टोयोटाको एसयूभी ल्यान्डक्रुजर प्रयोग गर्ने गरेको बताइएको थियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय लोकसभा निर्वाचन : नौ राज्यको ७१ सिटमा मतदान जारी
कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआई)का उम्मेदवार कन्हैया कुमार पनि पोलिङ बुथमा आफ्नो मताधिकारको प्रयोग गरे । उनी बुथ बाहिर मतदाताहरुको बीचमा उभिएका देखिए । फिल्म अभिनेता अमिर खान र उनकी पत्नी किरण रावले पनि भोट हाले । उनीहरुले बान्द्राको सेन्ट एनी हाई स्कुल बुथमा आफ्नो मताधिकारको प्रयोग गरे ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाँच सय रुपैयाँ भएकादेखि अर्बपतिसम्म उम्मेदवार
यो चरणमा महाराष्ट्रमा सबैभन्दा धेरै १७ सिटका लागि मतदान हुँदैछ । यसतै राजस्थान र उत्तर प्रदेशमा समान १३–१३, पश्चिम बंगलामा ८, मध्य प्रदेश र उडिसामा ६–६, बिहारमा पाँच, झारखण्डमा तीन तथा जम्मू–कश्मीरमा एक लोकसभा सिटका लागि मतदाताले आफ्नो मत दिँदै छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इन्डोनेशिया निर्वाचन : मत गणनाको क्रममा २ सय ७० कर्मचारीको मृत्यु
इन्डोनेशियामा हालै सम्पन्न निर्वाचनको मतगणनाका क्रममा २ सय ७० भन्दा बढी कर्मचारीको मृत्यु भएको छ । निर्वाचन आयोगका प्रवक्ता अरीफ प्रियो सुसान्तोकाले ती कर्मचारीको अत्यधिक थकानका कारण मृत्यु भएको बताएका छन् । उनका अनुसार अरू १८ सय ७८ कर्मचारी बिरामी परेका थिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
424
425
426
427
Next
सर्च गर्नुहोस्