Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
विश्व
कर तिरेको प्रमाण देखाउनु बाध्यकारी छैन तर, देखाउँदैछन् बेलायती राजा चार्ल्स
कर तिरेको प्रमाण देखाउनु बाध्यकारी छैन तर, देखाउँदैछन् बेलायती राजा चार्ल्स बेलायती राजाले आफूले तिरेको करको विवरण सार्वजनिक गर्नुपर्ने बाध्यता पनि छैन । तर, वर्तमान बेलायती राजा चार्ल्स तृतीयले भने कर तिरेको विवरण सार्वजनिक गर्ने भएका छन् ।