Skip
ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
निम्स दाइ
ब्रोड पिक हिमाल
विदेशी डिग्रीका नाममा खेलबाड
बालेन
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
निम्स दाइ
ब्रोड पिक हिमाल
विदेशी डिग्रीका नाममा खेलबाड
बालेन
Thu, Aug 06, 2026
२१ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
विश्व
मोदी र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच टेलिफोन वार्ता, यी विषयमा भयो छलफल
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग बुधबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले टेलिफोन वार्ता गरेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कक्रोच जनता पार्टीले घोषणा गर्यो राष्ट्रिय कार्यसमिति, यी नेताले पाए जिम्मेवारी
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इरानभित्र हलचल, आईआरजीसीको धम्कीपछि झुके ट्रम्प ! (भिडियाेसहित)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूर्वी युक्रेनी शहरमा रुसी आक्रमण, दुई जनाको मृत्यु
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लुटपाटका क्रममा घाइते युगाण्डाका चर्चित फुटबलरको निधन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रीलंकाको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
श्रीलंकाली नौसेनाले ‘आईआरआईएस डेना’ नामक युद्धपोतबाट ३२ जनाको सकुशल उद्धार गरेको जनाएको छ । तर, बाँकी १४८ जना अझै बेपत्ता रहेका छन् । उद्धार गरिएका घाइतेहरूलाई गालेस्थित मुख्य अस्पतालमा भर्ना गरिएको छ ।
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस कारण इरान युद्ध विश्व मामिलाको एक पानीढलो क्षण हो
इजरायलको सन्दर्भमा यो दृष्टिकोणमा केही बदलाव छैन । इजरायली नेताहरूले इरानी शासनलाई ध्वस्त पार्ने आफ्नो लक्ष्य कहिल्यै लुकाएनन् र कूटनीतिलाई व्यर्थ भन्दै खुला रूपमा खारेज गरेका छन् ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गान्धी अस्पताल ध्वस्त गर्दा र इरानी राष्ट्र प्रमुखको हत्या हुँदा मोदी सरकार नबोलेकोमा भारतमा विरोध
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इरानमा युद्धमा परेर एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु
अमेरिकास्थित मानवअधिकार संस्था हुमन राइट्स एक्टिभिट्स न्युज एजेन्सी (एचआरएएनए)ले शनिबारयता इरानमा १ हजार ९७ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इरानी आक्रमणको प्रतिकार गर्न तयार रहेको साउदी अरबियाको घोषणा
सरकारी समाचार संस्था साउदी प्रेस एजेन्सीका अनुसार मन्त्रिपरिषद्ले देशको सुरक्षा सुनिश्चित गर्न तथा बासिन्दाको रक्षा गर्न सबै आवश्यक कदम चालिने बताएको हो ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुबईस्थित अमेरिकी वाणिज्य दूतावासनजिक ड्रोन आक्रमण
दुबईमा रहेको अमेरिकी वाणिज्य दूतावासनजिक ड्रोन आक्रमणपछि आगलागी भएको छ ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इरानको नौसेना र वायुसेना नष्ट गरेको ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीले त्यहाँको नौसेना र वायुसेना पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेका छन् ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खाडी क्षेत्रका ऊर्जा पूर्वाधारलक्षित इरानी आक्रमण, तेल पूर्वाधार प्रभावित
ओमानमा पनि ऊर्जा संरचनामाथि आक्रमण भएको छ । आधिकारिक समाचार एजेन्सीका अनुसार मंगलबार धेरै ड्रोनले देशको पूर्वी तटमा रहेको डुकम बन्दरगाहलाई निशाना बनाएका थिए ।
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ट्रम्पको सत्ता परिवर्तनको खेलले तेस्रो विश्वयुद्ध हुन सक्छ : पूर्व रुसी राष्ट्रपति मेदभेदेव
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युद्धले मानवीय अवस्थालाई पनि झन् भयावह बनाउने राष्ट्रसंघकाे चेतावनी
उनले सबै पक्षलाई अधिकतम संयम अपनाउन, थप सैन्य विस्तार रोक्न र नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारको संरक्षणका लागि सम्भव सबै उपाय अवलम्बन गर्न आह्वान गरिन् । बढ्दो हिंसा र प्रतिशोधको चक्रले क्षेत्रीय स्थायित्वलाई मात्र नभई, मानवीय अवस्थालाई पनि झन् भयावह बनाउने चेतावनी दिइन् ।
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय एयरलाइन्सले मध्यपूर्वमा पुनः सुरु गर्यो हवाई उडान
लाखौँ दक्षिण एसियाली नागरिकहरू मध्यपूर्वका विभिन्न देशहरूमा रोजगारीको शिलशिलामा बसोबास गर्दै आएको जनाइएको छ । यसैगरी इन्डिगोले भने मध्यपूर्वका देशहरू बीचको हवाई सेवा सञ्चालनलाई क्रमिक रूपमा सामान्य बनाउँदै लैजाने जनाएको छ ।
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इजरायली सेनाद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी
निकासी आदेश जारी हुने अधिकांश स्थान लेबनानका दक्षिणी भेगका रहेको र इजरायलले निरन्तर हेजबुल्लाहको पूर्वाधारमा प्रहार गर्ने उद्देश्यले यस क्षेत्रलाई लक्षित गर्ने गरेको जनाइएको छ ।
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खाडीमा तनावपछि कुवेत र साउदी अरबको दूतावास अमेरिकाले बन्द गर्यो
क्षेत्रीय तनाव जारी रहेकाले अर्को सूचना नआएसम्म सेवा बन्द रहने कुवेतस्थित अमेरिकी दूतावासले जानकारी दिएको हो । यता, रियादस्थित दूतावासले पनि आफ्नो सेवा प्रभावित भएको जनाएको छ ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेलायतसँगको सम्बन्ध पहिलेजस्तो रहेन : ट्रम्प
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युद्ध चर्किरहेको इरानमा भूकम्पको झट्का
अमेरिकी भू-वैज्ञानिक सर्वेक्षणको प्रारम्भिक विवरणअनुसार यो भूकम्प करिब १० किलोमिटरको सानो गहिराइमा रेकर्ड गरिएको थियो ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकाले इरानमा लक्ष्यअनुसार आक्रमण गर्न नसकेपछि पेन्टागनका अधिकारी चिन्तित
दुई दिनको सैन्य कारबाहीमा सकेसम्म सबै इरानी मिसाइल र ड्रोन हमला गर्ने क्षेत्रमा आक्रमक गरिएता पनि इरानले प्रतिकार गरेपछि अमेरिकी अधिकारी चिन्तित भएका हुन् ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साइप्रसमा इरानले गर्यो ड्रोन हमला
साइप्रसमा आइतबार हमला गरिएको थियो भने सोमबार दुई ड्रोनलाई खसालिएको बेलायती विश्व समाचार च्यानल बीबीसीले उल्लेख गरेको छ ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इरानका ८ वटा ड्रोन खसालेको साउदी अरबको दाबी
साउदी अरबले रियाद र नजिकैको अल–खर्जतर्फ उड्दै गरेका कम्तिमा आठवटा ड्रोन रोकेको दाबी गरेको छ । यो जानकारी साउदीको रक्षा मन्त्रालयले दिएको छ ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इरानले चौतर्फी आक्रमण गर्न थालेपछि अमेरिकाले १४ देशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन भन्यो
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
29
30
31
32
Next
सर्च गर्नुहोस्