Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
विश्व
होर्मुजमा ६० दिनसम्म शुल्क नलाग्ने डोनाल्ड ट्रम्पको घोषणा
होर्मुजमा ६० दिनसम्म शुल्क नलाग्ने डोनाल्ड ट्रम्पको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अवधिमा ६० दिनसम्म होर्मुज जलडमरूमध्य जलमार्ग प्रयोग गर्दा कुनै पनि शुल्क नलाग्ने घोषणा गरेका छन् ।