Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
विश्व
ट्रम्पले चेतावनी दिएलगत्तै इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण, युद्ध थप चर्किने संकेत
ट्रम्पले चेतावनी दिएलगत्तै इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण, युद्ध थप चर्किने संकेत इरानको सरकारी समाचार संस्था फार्स समाचार एजेन्सीका अनुसार दक्षिणी सिरिक क्षेत्रको बेमानी जिल्लामा रहेका दुईवटा पानी भण्डारण ट्यांकीमा हवाई आक्रमणमा परेर ध्वस्त भएका छन् ।