Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
विश्व
नर्थ क्यारोलिनामा हजारौँ चिहान खन्दै अमेरिकी सेना ! [भिडियाे]
नर्थ क्यारोलिनामा हजारौँ चिहान खन्दै अमेरिकी सेना ! [भिडियाे] अमेरिकाले यतिबेला नर्थ क्यारोलिनामा विशेषज्ञ इन्जिनियरसमेत प्रयोग गरी ८ वटा बुलडोजर र चारवटा सैन्य एक्स्याभेटरको प्रयोग गरेर तीव्र गतिमा सामूहिक चिहान बनाइरहेको छ ।