Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
विश्व
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी सामाजिक सञ्जालमार्फत नै स्थापित उक्त पार्टी अहिले सरकारविरुद्ध आन्दोलित थालेको छ । त्यही क्रममा आज नयाँ दिल्लीको जन्तरमन्तरमा विरोध प्रर्दशन गर्दै छ ।