पेरिसडाँडा छिर्नुअघि हरिबोलकाे दाबी, ‘केपी ओलीविरुद्ध मोर्चा बनिसक्यो, अब हटाइन्छ’ (भिडियाे)सरकार ढल्ने निश्चित भएकैले केपी ओलीले झलनाथ खनाल, माधव नेपालविरुद्ध निर्णय लिएका हुन् । तर, एमाले विभाजन हुन्छ भन्ने लाग्दैन । माधव–झलनाथहरूले अहिल्यै पार्टी छाड्नुहुन्न१ चैत, २०७७
थप भिडियो