इजरायलमा सरकार बनाउन विपक्षी नेताका चार सर्त, सकिन लागेको हो नेतान्याहुको युग ? [भिडियो]
इजरायलमा पछिल्ला आठ निर्वाचनमध्ये सबैभन्दा कमजोर नतिजा हासिल गरेसँगै नेतान्याहु यतिबेला देश र विदेश सबैतिरबाट घेरिएका छन् । त्यसैले सिंगो देशको बागडोर सम्हालेका उनी निर्वाचनमा धाँधली भएको आरोप लगाइरहेका छन् ।
१५ कात्तिक, २०८३





