अर्जेन्टिनाबाट खेल्न थालेको २१ वर्षपछि यसरी बिदा भए मेस्सी [भिडियाे]
मैदान पसेको करिब ४७ सेकेन्डमै रेफ्रीले रातो कार्ड देखाइदिए । ऊ केही क्षण स्तब्ध भयो । त्यसपछि टाउको निहुराउँदै मैदानबाट बाहिरियो र ड्रेसिङ रुममा पुगेर रोयो ।
२१ असोज, २०८३





