यदि ५ सेकेन्ड मात्रै ढिलो भएको भए...! (भिडियो)
हमलापछि क्याप्टेन मछारले जसोतसो ककपिटको ढोका खोले र विमानभित्र रहेका दुई पाइलट र यात्रुले को–पाइलटलाई नियन्त्रणमा लिएर विमानलाई साउदी अरबको ताबुक विमानस्थलमा अवतरण गराएका थिए, जसले ठूलो दुर्घटनाबाट बचाएको थियो ।
१९ असोज, २०८३







