अन्तरिक्ष युद्धको तयारीमा अमेरिका, हतियार तैनाथ गरेको स्वीकार [भिडियो]
अमेरिकाले अन्तरिक्षमा हतियार तैनाथ गरेको कुरा यस्तो समयमा खुलासा गरेको छ, जतिबेला अमेरिका, रुस र चीनबीच अन्तरिक्षमा आफ्नो शक्ति बढाउने होड चलिरहेको छ । जसबाट अन्तरिक्षमा हतियारको होड झनै तीव्र बन्नेछ ।
३० भदौ, २०८३







