विश्वकपको सबैभन्दा सानो देशविरुद्ध सहज जितको खोजीमा जर्मनी (भिडियाे)
फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार हुने समूह चरणको खेलमा चारपटकको च्याम्पियन जर्मनीले पहिलोपटक विश्वकपमा स्थान बनाएको कुराकाओसँग प्रतिस्पर्धा गर्दै छ ।
३१ जेठ, २०८३





