ट्रम्पले फकल्यान्ड मामिलामा अर्जेन्टिनालाई साथ दिने संकेत (भिडियोसहित)
इरान युद्धबीच अमेरिकामा ट्रम्प प्रशासनले नेटोमा अमेरिकालाई सहयोग गर्ने र नगर्ने देशको यस्तो सूची बनाएको छ, जसमा अब सहयोग नगर्ने देशमाथि कारबाही गर्ने योजनामा ट्रम्प अघि बढेका छन् ।
१३ वैशाख, २०८३



