Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
नेपाली कांग्रेस
इरान-इजरायल युद्ध
बोधिचित्त
शिलापत्र वर्षसिनेमा
वर्षनाटक
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
इरान-इजरायल युद्ध
बोधिचित्त
शिलापत्र वर्षसिनेमा
वर्षनाटक
Sat, Apr 20, 2024
८ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
ट्रेण्डिङ
नवराज पराजुली
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नवराज पराजुली अब अमेरिका र क्यानडाका कविता कन्सर्टहरूमा, मिस्टिक इकाेजमा सहभागी हुने
पछिल्लाे समयमा चल्तीका पर्फर्मेन्स पाेयट नवराज पराजुली असारदेखि कविता कन्सर्टका लागि अमेरिका र क्यानडामा हुनेछन् ।
१९ जेठ, २०७९
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
बुबालाई थाहा छ
मैले हामी पाँचै छोराछोरी हुर्किसक्यौँ त, अब कसलाई हुर्काउन दु:ख गर्नुहुन्छ भन्दा बुबाले मेरा कुरो बलेँसीमा खस्न नपाउँदै फर्काउनुभयो, 'तँ हुर्किसकिस् ? उसो भए काठमान्डुबाट आइनपुग्दै झोला फालेर आमाको काखमा किन सुतेको ?
१६ माघ, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
केटाहरूले मानेनन्
प्रोफेसरहरूले मेरो अङ्ग्रेजीको तारिफ गर्दै सोध्नुभयो, 'विदेशमा सिक्नुभएको यस्तो अङ्ग्रेजी ? कसले सिकायो ?' मैले मुसुमुसु हाँस्दै सम्झिएँ वाकमेनप्रसादलाई । डीभीडीदेवीलाई । टीभीकुमारलाई । डिक्सनरीबहादुरलाई । तिनै त थिए मेरा गाण्डीव ।
६ असार, २०७८
32 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
केटीहरू किन रुख चढ्दैनन् ?
आज पनि गाउँका कुनै कदमका रुखमा छोरीहरू खासै चढ्दैनन् । न आँपको रुखमा । न बकैनाको । न अम्बाको । आज पनि रुखका हाँगामा छोरीहरू भेटिँदैनन् । जब रुखका हाँगामा छोरीहरू भेटिन्छन्, जिउँदा भेटिँदैनन्
२५ जेठ, २०७८
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
कसैलाई नसुनाएको कुरा
हामी सधैँ दङ्गामा छौँ । कैले भोकको, कैले कामको । कैले पैसाको, कैले बैँसको । हामी सधैँ दङ्गामा छौँ । तर, यी दङ्गामा यति नराम्ररी फसेका छौँ कि हामी दङ्गामा पनि दङ्ग छौँ ।
१४ जेठ, २०७८
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
मेरी पुलिस दिदी घाटामा सुरक्षा दिइरहेकी छे
त्यो बेला सडकमा ड्युटी गर्दैगर्दा एउटा मोटरसाइकल दुर्घटना भएको रहेछ । मोटरसाइकलबाट लडेका दुई केटाहरूलाई दिदीले उठाएर अस्पताल पुर्याएकी रै'छ। ती केटाबाट पो सर्याे कि
१९ वैशाख, २०७८
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
रावण
आँपको रुखलाई थाहा छ, चैत वैशाख अप्ठ्यारा हुरीहरूको मौसम हो । तर पनि आँपको रुखले चैत वैशाखमै आफ्ना चिचिलाहरूलाई आफ्नो छातीमा झुण्ड्याउँछ । आँपका रुखहरूलाई थाहा छ, जो उसका सन्तान हैनन् । ती हुरीसँगै हराइजान्छन्, अनि जो उसका सन्तान हुन्, ती त हुरी गइसकेपछि पनि बाँचिरहन्छन् । पाकेको आँप जब भेट्नोबाट झर्छ, ऊ हारेर भुइँमा झरेको हैन, ऊ त हुरीलाई जितेको खबर, माटोलाई सुनाउन झरेको हो …
१९ चैत, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
बिउ गोरु
गाई कराउनु रोग हो ? के यो गोरु डाक्टर हो ? गोरुले उफ्रीउफ्री उपचार गरिरहेको हो ? साँच्चै गोरु डाक्टर केही बेर उफ्रिएपछि गाईको कराउने रोग च्वाट्टै निको हुन्छ त ! कहिलेकाहीँ गोरु उफ्रिरहन्छ तर बा खुसी हुँदैनन्, किन ? गोरु डाक्टरको सुई गतिलो परेन ? कि के भयो ? फुच्चे अल्मलिन्छ
२१ पुस, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्च गर्नुहोस्