Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
रवि-गगन सम्बन्ध
रवि लामिछाने
रास्वपा
गाेसाइकुण्ड यात्रा
सन्दीप लामिछाने
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि-गगन सम्बन्ध
रवि लामिछाने
रास्वपा
गाेसाइकुण्ड यात्रा
सन्दीप लामिछाने
Fri, May 17, 2024
४ जेठ, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
खेलकुद
महिला क्रिकेटमा बंगलादेशसँग माल्दिभ्स ६ रनमै अलआउट
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा बंगलादेशले माल्दिभ्समाथि २ सय ४९ रनको फराकिलो जित हात पारेको छ
१९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारोत्तोलनमा संगीताको नयाँ राष्ट्रिय कीर्तिमान
नेपालकी संगीता राईले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा कास्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्
१९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साइक्लिङमा नेपाललाई थप एक स्वर्ण
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले साइक्लिङतर्फ थप एक स्वर्ण पदक जितेको छ
१९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सागअन्तर्गत क्रिकेटमा भुटानमाथि नेपालको फराकिलो जित
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ
१९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वर्ण विजेता सुनिता : मिहिनेती मालीकाे सुन्दर फूल
उनको ‘ड्रिम’ थियो स्वर्ण पदक । मंगलबार गेम थियो । दाजुभाइ, श्रीमान, साथीभाइ हौसला दिन पुगेका थिए कभर्ड हलमा । सुनिता रिङमा छिरिन् । हुटिङ र हौसलाले हल नै गडगडाहट हुन्थ्यो । यसले थप आँट आउँथ्यो उनलाई ।
१९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल महिला ह्यान्डबलको सेमिफाइनलमा
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
१९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टि–ट्वान्टी क्रिकेटः भुटानको ३ विकेट गयो, नेपाल जित नजिक
नेपालका लागि करण केसी, ललित राजवंशी र पवन सर्राफले एक एक विकेट लिए । भुटानले खेल जित्नको लागि अब प्रतिओभर १८ रनभन्दा बढी बनाउनु पर्नेछ
१९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टि–ट्वान्टी क्रिकेटमा नेपालको सर्वाधिक रनः ज्ञानेन्द्रको शतक, पारसको अर्धशतक
निर्धारित २० ओभरमा नेपालले ३ विकेट गुमाएर २३६ रन बनाएको छ । नेपालका लागि पारस खड्काले २८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाए ।
१९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उसुमा निमा घर्तीले जितिन् स्वर्ण पदक
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा उसुतर्फ नीमा घर्तीमगरले स्वर्ण पदक जितेकी छन् । उनले नान्छवान अल राउन्डमा बिहीबार बिहान स्वर्ण पदक जितेकी हुन्
१९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१३औं सागअन्तर्गत आज १७ खेल, कुन खेल कहाँ ?
१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको पाँचौं दिन आज काठमाडौं र पोखरामा गरी विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ । १७ मध्ये पाँचवटा नयाँ खेल सुरु हुन लागेका हुन्
१९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टोटनह्याम जोसे मोरिन्होको पूर्व क्लब युनाइटेडसँग पराजित
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम म्यान्चेस्टर युनाइटेडसँग २–१ ले पराजित भएको छ
१९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एभर्टनमाथि लिभरपुलको शानदार जित, शीर्ष स्थानमा कायम
लिभरपुलले यो सिजन इङ्लिस प्रिमियर लिगको उपाधिको होडलाई बलियो बनाएको छ
१९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आस गरिएका खेलाडी हारे पनि तेक्वान्दोलाई इतिहास रच्ने अवसर
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेस्रो दिनसम्म तेक्वान्दोमा मात्रै नेपालले ११ स्वर्ण पदक जितेको छ । योसँगै नेपाल तेक्वान्दोमा स्वर्ण जित्ने शीर्ष टोलीमा परेको छ
१८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलकुदमा कहिलेसम्म खेलाँची ?
खेलाडीको बृहत्तर विकास, वैदेशिक तथा उच्च प्रविधियुक्त प्रशिक्षण, स्वास्थ, पर्याप्त अभ्यास, जीवनशैलीप्रति भने पटक्कै ध्यान दिएको पाइँदैन
१८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तेक्वान्दोमा सक्षमले दिलाए नेपाललाई अर्को स्वर्ण
१३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अर्को पनि स्वर्ण जितेको छ
१८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१३औं सागमा अहिलेसम्म : नेपाललाई २९ स्वर्ण
१३औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) काठमाडौं, ललितपुर, पोखरा र जनकपुरमा भइरहेको छ
१८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साइक्लिङमा नेपाललाई दुई स्वर्ण, स्वर्ण संख्या २७ पुग्यो
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङ डाउनहिलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ
१८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महिला ह्यान्डबलमा नेपालद्वारा श्रीलंका पराजित
१३ औं दक्षिण एसियाली खेलकुद सागमा महिला ह्यान्डबलमा नेपालले श्रीलंकालाई हराएको छ
१८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महिला क्रिकेटमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित
१३औं साग अन्तर्गत महिला क्रिकेटमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको छ
१८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
342
343
344
345
346
347
348
349
350
351
Next
सर्च गर्नुहोस्