Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाज
पुनर्निर्माण नहुँदा मेटिँदै जाजरकोट दरबारको अस्तित्व
पुनर्निर्माण नहुँदा मेटिँदै जाजरकोट दरबारको अस्तित्व नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रजस्ता सेवा अस्थायी संरचनाबाट सञ्चालन भइरहेका छन् । तर, भूकम्प गएको ३५ महिना पुग्न लाग्दासमेत ऐतिहासिक दरबारको पुनर्निर्माण सुरु हुन सकेको छैन ।