Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
सुरक्षा/अपराध
गण्डकी प्रदेशमा बढ्दै छन् साइबर अपराधका घटना, चार वर्षमा झण्डै तीन हजार उजुरी
गण्डकी प्रदेशमा बढ्दै छन् साइबर अपराधका घटना, चार वर्षमा झण्डै तीन हजार उजुरीसूचना प्रविधिको विकास र इन्टरनेटको प्रयोग बढ्दै गएसँगै साइबर अपराधसम्बन्धी घटना पनि बढेको पाइएको छ । पछिल्लो चार वर्षमा गण्डकी प्रदेशमा मात्रै २ हजार ९५१ उजुरी परेका छन् ।