Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
सुरक्षा/अपराध
‘मेड इन चेकोस्लोभाकिया’ लेखिएको पेस्तोलसहित दैलेखबाट दुई जना पक्राउ
‘मेड इन चेकोस्लोभाकिया’ लेखिएको पेस्तोलसहित दैलेखबाट दुई जना पक्राउ दैलेखको आठबीस नगरपालिका–६ का भीमबहादुर शाही र वडा नं. ५ का भूपेन्द्र शाही पेस्तोलसहित पक्राउ परेका छन् । उनीहरू शुक्रबार पक्राउ परेका हुन् ।