ट्रेण्डिङ
निम्स दाइ
ब्रोड पिक हिमाल
विदेशी डिग्रीका नाममा खेलबाड
बालेन
निर्मल पुर्जा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
निम्स दाइ
ब्रोड पिक हिमाल
विदेशी डिग्रीका नाममा खेलबाड
बालेन
निर्मल पुर्जा
Wed, Aug 05, 2026
२० साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
उपसभामुख ठाकुर नेतृत्वको टोली चीन प्रस्थान
उपसभामुख रुबी कुमारी ठाकुरको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल चीनको भ्रमणमा गएको छ ।
३१ असार, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सांसद अधिकारीको प्रश्न– रकम नै नतिरी अर्बौंको सेयर कारोबार वर्षौंसम्म कसरी चल्यो ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले नेपाल धितोपत्र बोर्ड (सेबोन)को नियामकीय भूमिकामाथि प्रश्न उठाउँदै रकम नै नतिरी अर्बौं रुपैयाँ बराबरको सेयर कारोबार वर्षौंसम्म कसरी सञ्चालन भयो भन्नेबारे स्पष्ट जवाफ मागेकी छन् ।
३१ असार, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उचित मूल्य नपाएको भन्दै किसानले सडकमा फाले गाेलभेँडा (तस्वीरहरू)
किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
३१ असार, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अध्यादेशले पदमुक्त भएका जोशी दशरथचन्द विश्वविद्यालयको उपकुलपतिमा फर्किए, रजिस्ट्रारमा चन्द
कैलालीकाे गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. सुनीलकुमार जोशी नियुक्त भएका छन् । रजिस्ट्रारमा डा. भीम चन्द नियुक्त भएका छन् ।
३१ असार, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट फेल हुने संघारमा पुगेपछि सुदूरपश्चिमका मुख्यमन्त्रीलाई प्रश्न– अब के गर्नुहुन्छ ?
विवाद समाधानका लागि कांग्रेस नेतृत्वको बोलावटमा काठमाडौं पुगेका मुख्यमन्त्री कमलबहादुर शाह कुनै सहमति जुटाउन नसकी बुधबार बिहान धनगढी फर्किएका छन् ।
३१ असार, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बंगलादेशका विद्यार्थीहरू किन मागिरहेका छन् शिक्षामन्त्रीको राजीनामा ?
देशमा भीषण बाढी आएको अवस्थामा पनि सरकारले विद्यालय बोर्डको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको भन्दै विद्यार्थीहरूले विरोध जनाएका हुन् ।
३१ असार, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्यटकको रोजाइमा बडीमालिकाको त्रिवेणी पाटन
कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बडीमालिकाको त्रिवेणी पाटन आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
३१ असार, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मिडियामा गाडी तेर्स्याउने काममा प्रहरीसमेत जोडिन पुगेको छ : शर्मा
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले मिडियाका कार्यालयअगाडि गाडी तेर्स्याउने काममा प्रहरीसमेत जोडिएको दाबी गरेकी छन् ।
३१ असार, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विभिन्न निर्देशनालयसहित केन्द्र खारेज गर्ने कर्णाली सरकारको निर्णय
कर्णाली प्रदेश सरकारले निर्देशनालयको नाम हेरफेर, खारेजी तथा तालिम केन्द्रहरू खारेज गरी कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट कार्यसम्पादन गर्ने निर्णय गरेको छ ।
३१ असार, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुनको मूल्यमा सामान्य वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले वृद्धि भएको हो ।
३१ असार, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१० नम्बर जर्सीका मेस्सी : १० फरक खेलाडीलाई असिस्ट, ८ वटामा जित
मेस्सीले २१ गोल गर्दा १० गोलका लागि भने अरुलाई असिस्ट गरेका छन् । अर्थात् उनको अन्तिम पासमा अर्जेन्टिनाको लागि गोल निस्किएको छ ।
३१ असार, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किसानलाई रोपाइँको चटारो (तस्वीरहरू)
नुवाकोट र धादिङको गल्छीबीच पर्ने गगटे क्षेत्रमा मनसुन सक्रिय भएसँगै किसानहरू धान रोपाइँमा व्यस्त भएका छन् । पर्याप्त वर्षापछि खेतमा पानी जमेसँगै किसानहरूले परम्परागत शैलीमा धान रोपिरहेका छन् ।
३१ असार, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा कांग्रेस–एमाले गठबन्धन संकटमा, बजेटसँगै सत्ता समीकरण पनि धरापमा
मुख्यमन्त्री शाह बुधबार बिहान काठमाडौंबाट धनगढी फर्किएका छन् । फर्किएपछि उनले राजनीतिक तथा संवैधानिक विकल्पबारे निर्णायक छलफल गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।
३१ असार, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मिटरब्याजसम्बन्धी दुई प्रतिवेदन कार्यान्वयनमा लैजाँदै सरकार
सरकारले मिटरब्याज (अनुचित लेनदेन) का घटनाको छानबिनका लागि तयार गरिएका दुई महत्त्वपूर्ण प्रतिवेदनलाई तत्काल कार्यान्वयनको चरणमा लैजाने भएको छ ।
३१ असार, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले दिए राजीनामा
कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसमा चार मन्त्रीहरूले राजीनामा दिएका छन् ।
३१ असार, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारलाई मनिष झाको प्रश्न– यस्तो बचपना देखाएर राजकाज चल्छ ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सांसद मनिष झाले आफ्नै पार्टी नेतृत्वको सरकारमाथि शंका व्यक्त गरेका छन् ।
३१ असार, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
अर्थसम्बन्धी विधेयक र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का दुई महासन्धी अनुमोदनसम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची तय गरिएको छ ।
३१ असार, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इरानलाई ट्रम्पको अर्को धम्की, वार्तामा नआए विद्युत् केन्द्र र पुलमा बमबारी गर्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नआए आगामी साता उसका विद्युत् उत्पादन केन्द्र र पुलहरूलाई लक्षित गर्दै अमेरिकी सेनाले बमबारी गर्ने धम्की दिएका छन् ।
३१ असार, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इरान–अमेरिका लफडामा आणविक बमभन्दा ठूलो मुद्दा बन्दै होर्मुज, दुवै पक्षको शुल्क लिने ढिपी
होर्मुजको उत्तरमा इरान छ भने दक्षिणमा ओमान र संयुक्त अरब इमिरेट्स छन् । तर, सैन्य तथा भूउपस्थितिमा इरानको हिस्सा ठूलो र प्रभावकारी छ । त्यसैको फाइदा इरानले उठाइरहेको छ ।
३१ असार, २०८३
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
72
73
74
75
Next
सर्च गर्नुहोस्