ट्रेण्डिङ
दैलेखकाे मिथेन भण्डार
दैलेखमा पेट्राेलियम खानी
बुर्किना फासाे
इब्राहिम त्राओरे
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
दैलेखकाे मिथेन भण्डार
दैलेखमा पेट्राेलियम खानी
बुर्किना फासाे
इब्राहिम त्राओरे
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
Tue, Jun 24, 2025
१० असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
मायादेवी मन्दिरमा दैनिक पूजा
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा दैनिक पूजाआजा हुने गरेको छ ।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौंंले बदल्नुपर्ने सोच
देश नै मै हुँ र मेरो आवाजले पूरै देशको प्रतिनिधित्व गर्दछ भन्ने काठमाडौंको दम्भप्रति यसले गिज्याइरहेको देखिन्छ । त्यसैले काठमाडौंले आफ्नो अहंकार र दम्भलाई अलि पर राखेर केही यथार्थतालाई आत्मसात् गर्नु जरुरी छ
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खोरिया फाँडेर केरा खेती, वर्षौँ बाँझिएको जमिन लकडाउनले हरियाली
कोराना भाइरस सङ्क्रमणबाट जोगिन देशव्यापीरुपमा लकडाउन गरिएपछि गाउँ फर्केका युवाहरुले वर्षौँदेखि बाँझो रहेको जमिनलाई हरियाली बनाउन सुरू गरेका छन् ।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक हुँदा ट्रम्प खुसी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उन पुनः सार्वजनिक रुपमा उपस्थित भएकोमा आफू खुसी भएको बताएका छन् ।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वामदेवका लागि मैदान खाली गर्न महेश बस्नेत तयार
नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद महेश बस्नेतले पार्टी उपाध्यक्ष वामदेव गौतमका लागि सिट खाली गर्न तयार रहेको बताएका छन्
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट विश्वभर ७३ नेपालीको मृत्यु, ५ हजार संक्रमित
विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ ।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संकटमा कसरी अर्बपति बने यी व्यक्ति ?
उनको अंग्रेजी अलि कमजोर थियो । तर, आफ्नो सीप तिखार्नका लागि उपयुक्त ठाउँ खोज्नमा उनले धेरै समय लगाएनन् । टेक्नोलोजी फर्म ‘वेबएक्स’मा कार्यक्रमकर्ताका रूपमा उनको यात्रा सुरू भयो । करिब १० वर्षपछि ‘वेबएक्स’ले एउटा ठूलो कम्पनी ‘सिस्को सिस्टम्स’ किन्यो
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अझै ३ दिन हावाहुरीसहित वर्षाको सम्भावना
आगामी ३ दिन हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत आएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै रहेकाले ३ दिन वर्षाको सम्भावना रहेको हो ।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१६ खर्ब ३० अर्बको बजेट ल्याउने तयारी
अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो पहिलो बजेट १३ खर्ब १५ अर्ब रूपैयाँको ल्याएका थिए । बजेटको स्रोत रहँदा रहँदै पनि सानो आकारको लिएको भन्दै सत्तरुढ दलबाटै उनको आलोचना भएको थियो । दोस्रो बजेट भने एकैपटक २ खर्ब १७ अर्बले बढाएर १७ खर्ब ३२ अर्ब पुर्याएका थिए
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तातोपानी नाकाबाट अनावश्यक सामान आयात आएको भन्दै जनप्रतिनिधि आन्दोलित
तातोपानी नाकाबाट कोरोना भाइरस प्रतिरोधी स्वास्थ सामग्री र खाद्यान्नभन्दा पनि अनावश्यक सामान आयात हुन थालेको भन्दै भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिले तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलाइ बचाउन केही लिटर अक्सिजन दिनुपरेको थियो : जोनसन
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई कोरोना भाइरसको संक्रमणबाट बचाउनका लागि केही लिटर अक्सिजन दिनुपरेको बताएका छन्
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमित देखिएसँगै रुपन्देहीमा उच्च सर्तकता
रुपन्देहीमा पहिलो पटक कोरोना भाइरस संक्रमित देखिएपछि जिल्लामा उच्च सर्तकता अपनाइएको छ । ५ वैैशाख भारतको नयाँ दिल्लीबाट लुकिछिपी नेपाल प्रवेश गरेका कोटहीमाई गाउपालिका–१ का २५ वर्षीय युवामा कोरानो पोजिटिभ देखिएपछि जिल्लामा जिल्लामा उच्च सर्तकता अपनाइएको हो ।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कैलालीमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु
कैलालीमा शनिबार भएका २ छुट्टाछुट्टै घटनामा २ जनाको ज्यान गएको छ । जिल्लाको भजनी नगरपालिकास्थित काँन्द्रा नदीमा बिहान नुहाउन गएका स्थानीय १६ वर्षीय केशव पोखरेलको नदीमा डुबेर ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुरुष खेलाडीसरह तलब पाउनुपर्ने अमेरिकी महिला फुटबलरको दाबी अदालतद्वारा खारेज
अमेरिकाको एक अदालतले पुरुष खेलाडीसरह समान तलव पाउनुपर्ने दाबीसहित दायर भएको मुद्दा खारेज गरिदिएको छ
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना जिते पनि घरबाटै दुर्व्यवहार
कोरोना संक्रमणपछि उपचार गराउन अस्पताल आएका धादिङका युवालाई चिकित्सकले गर्ने व्यवहार राम्रो रह्यो। निको भएपछि आफन्तको व्यवहारले भने उनको मन दुखायो।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलेसियन प्रहरीद्वारा आप्रवासी पक्राउको बचाउ
मलेसियन प्रहरीले आप्रवासी पक्राउको बचाउ गरेको छ । शुक्रबार मलेसिया प्रहरीले अवैध आप्रवासी कामदारलाई पक्राउ गरेको थियो
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना महामारीः भारतमा एकै दिन २४ सय बढी संक्रमित थपिए, १ सय जनाको मृत्यु
छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र मृत्युदर दिनहुँ बढिरहेको छ । लकडाउनका बीच पनि भारतमा कोरोना संक्रण र मृत्युदर बढिरहेको हो । आइतबार बिहानसम्म त्यहाँ संक्रमितको संख्या ३९ हजार ७ सय नाघेको छ ।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२ पटक तोडे ओलीले मोर्चाबन्दी
प्रधानमन्त्री केपी ओलीले पार्टी सचिवालयमा आफूविरुद्ध निर्माण गर्न खोजिएको ‘गठबन्धन’ लाई दुईपटक तुहाई दिएका छन्।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7349
7350
7351
7352
Next
सर्च गर्नुहोस्