ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
इजरायल-इरान तनाव
इरान-इजराय तनावकाे असर
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
इजरायल-इरान तनाव
इरान-इजराय तनावकाे असर
Fri, Jun 27, 2025
१३ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
अमेरिकामा कोरोनाविरुद्धको लडाइँका ३ मुख्य रणनीतिकार नै आइसोलेसनमा
अमेरिकामा कोरोना भाइरसविरुद्धको लडाइँका मुख्य ३ योद्दा नै आइसोलेसनमा गएका छन्
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ढुंगा प्रहार गरी बुबाको हत्या आरोपमा युवक पक्राउ
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सिममा ढुंगा प्रहार गरी आफ्नै बुबाको हत्या अभियोगमा १ युवक पक्राउ परेका छन् ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भीम रावलको प्रश्न : नक्सा बनाउने मान्छे नभएको हो ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य भीम रावलले नेपाल सरकारले आफ्नो भूमि राखेर नक्सा सार्वजनिक नगरेकोमा गम्भीर आपत्ति जनाएका छन् ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्वारेन्टाइनमा जुम्ल्याहा शिशु जन्माएकी आमाको रिपोर्ट नेगेटिभ
दाङको तुलसी बाल अस्पतालको आइसोलेसन वार्डमा रहेकी सुत्केरी अनिता यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । यादवको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कपिलवस्तुका थप १० जनामा कोरोना संक्रमण
नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाजुरामा अनलाइनबाट व्यापार
कोरोना भाइरस नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउन लम्बिएसँगै बाजुराका व्यावसायीले फोन र अनलाइनबाट व्यापार सुरू गर्न थालेका छन् । महिनौँ पसल बन्द हुँदा व्यापार घाटा हुन्ने देखिएपछि यहाँका व्यावसायीले पनि फोन र अनलाइनबाट व्यापार सुरू गर्न थालेका हुन् ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकन आइडलको टप- ७ मा उक्लिए दिवेश पोखरेल
नेपाली युवा दिवेश पोखरेल अर्थात् आर्थर गन अमेरिकन आइडलको टप ७ मा उक्लिएका छन् । उनले टप ७ प्रवेशका लागि आइतबार डिज्नेको ‘लिटल मर्मेड’ को ‘किस द गर्ल’ गीत गाएका थिए ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मकै बारीमा शव फेला, हत्याको आशंका
महोत्तरीको गौशाला नगरपालिका–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत फेला परेका छन् । बिर्ता बस्तीकै मकै बारीमा ठाकुरको शव साँझ फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गहुँ खरिद प्रक्रिया सुरू
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गहुँ खरिद प्रक्रिया सुरू गरेको छ । गत साता सरकारले गहुँको समर्थन मूल्य तोकेसँगै सो कम्पनीले यस वर्षका लागि तीन हजार मेट्रिक टन गहुँ खरिदको प्रक्रिया सुरू गरेको हो ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रगत नपाए बुटवल जानू
चौहानकै अगुवाइमा २४सै घन्टा आपतकालीन समयमा रक्तदाताहरू रगत दिन तम्तयार अवस्थामा बसेका छन्
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
औपचारिकतामा सीमित अनलाइन शिक्षाः पढाउन पाइने, शुल्क लिन नपाइने
कोरोना भाइरसको संक्रमणका कारण जारी लकडाउनका बेला विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षा औपचारिकतामा मात्रै सीमित हुने भएको छ ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा एकै दिन ४ हजार बढी संक्रमित थपिए, मृतक संख्या २२ सय नाघ्यो
महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा तीव्र गतिमा फैलिरहेको छ । नियन्त्रणका लागि लकडाउनका जारी रहे पनि त्यहाँ कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको हो ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसईई परीक्षाको विकल्प प्रस्तुत
प्रवेशिका परीक्षा (एसईई) मा अनिवार्य विषयको राष्ट्रिय परीक्षा बोर्डले र ऐच्छिक विषयको सम्बन्धित विद्यालयले नै लिन पाउने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौंमा बढ्यो चहलपहल
सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौं उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यक बाहेकका सामग्री पसलसमेत खुलेका छन् ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चीनको वुहानमा १ महिनापछि फेरि कोरोना संक्रमण
कोरोना भाइरस (कोभिड-१९) को उद्गमस्थल मानिएको चीनको वुहानमा १ महिनापछि पुनः पहिलो संक्रमित व्यक्ति भेटिएका छन् । उनी शनिबार अस्पतालमा पुगेका बताइएको छ ।
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अख्तियारको क्षेत्राधिकार बढाउन विज्ञको जोड
कानुनका विज्ञहरूले अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको क्षेत्राधिकार विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा सेवा विस्तार गर्ने सर्वोच्चको निर्णय
सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनको अवधिमा सेवा प्रवाहलाई केही विस्तार गर्ने निर्णय गरेको छ ।
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शान्ति समाजद्वारा लिपुलेकमा भारतीय अतिक्रमणको निन्दा
लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको नेपाली भूभाग अतिक्रमण गरी भारतले बाटो निर्माण गरेको घटनाको मानव अधिकार तथा शान्ति समाजले निन्दा गरेको छ ।
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7323
7324
7325
7326
Next
सर्च गर्नुहोस्