ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
इजरायल-इरान तनाव
इरान-इजराय तनावकाे असर
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
इजरायल-इरान तनाव
इरान-इजराय तनावकाे असर
Sat, Jun 28, 2025
१४ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
व्हाइट हाउसमा पहिलो पटक मास्क प्रयोग, ट्रम्पले अझै लगाएनन्
अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसमा सार्वजनिक रुपमा पहिलो पटक मास्कको प्रयोग भएको छ । राष्ट्रपतिका सहयोगीहरुले मास्कको प्रयोग गर्न सुरु गरेका हुन्
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रिपोर्ट नआउँदै घर पुगेका थिए कोरोना संक्रमित युवक
कोरोना भाइरस संक्रमण पुष्टि भएका युवक अघिल्लो रात घर पुगेको खुलेपछि सप्तरीको डाकनेश्वरी नगरपालिकामा सन्त्रास फैलिएको छ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतलाई कूटनीतिक नोट, कोरोना संकटलगत्तै वार्ता
सरकारले लिपुलेक क्षेत्रबारे नेपालको धारणा स्पष्ट पार्दै तत्काल वार्ताको वातावरण तय गर्न भारतलाई ‘कूटनीतिक नोट’ दिएको छ । लिपुलेक क्षेत्रमा निर्माण गरिएको सडक उद्घाटनबारे नेपालको औपचारिक धारणा व्यक्त गर्न भारतीय राजदूत विनयमोहन क्वात्रालाई परराष्ट्र मन्त्रालयमा बोलाएर उक्त नोट दिइएको हो ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमणको उच्च जोखिममा उपत्यका
सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारे पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेनाको पृतना दिपायलबाट कैलाली सर्यो
नेपाली सेनाको सुदूरपश्चिम पृतना मुख्यालय डोटीको दिपायल राजपुरबाट कैलाली सरेको छ । वि.सं २०६० सालमा तत्कालिन सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा उक्त सेनाको पृतना स्थापना भएको थियो ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दैनिक ३ लाख लिटर दूध खेर
कडाउनका कारण दैनिक ३ लाख लिटर दूध खेर गएर दैनिक डेढ करोड रूपैयाँको नोक्सानी भएको भन्दै सहकारीहरूले राहतको माग गरेका छन् ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्वव्यापी बन्दै नमस्ते
शताब्दीकै ठूलो महामारीले संसारको मानव जीवन संकटमा पारेको छ । कोरोना भाइरस (कोभिड–१९) नाम दिइएको भाइरसले लाखौँ मानिसको ज्यान गइसकेको छ । संसारभरि नै मानिस घरभित्र बसेर १ जीवाणुुसँगको हतियारविहीन लडाइँमा छन् । यो भाइरस र एकान्तबासको अवस्था कहिले हटेर जान्छ थाहा छैन ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजदेखि खुल्दै सेयर बजार
डेढ महिनाभन्दा बढी बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गरेको बन्दाबन्दीका कारण बन्द भएको सेयर बजार मङ्गलबारदेखि नियमित सञ्चालनमा आउन लागेको हो ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शुन्दरहरैँचामा धानको बिउ वितरण
लकडाउन नखुले पनि सरकारले कृषिसँग सम्बन्धित काम सुचारू गर्न सकिने जनाएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगर क्षेत्रका किसानलाई धानको बिउ वितरण सुरू गरेको छ ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी प्रदेशमा कृषकमैत्री नीतिसहितको बजेट ल्याउन सुझाव
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले आगामी आर्थिक बर्ष २०७७/०७८ मा कृषकमैत्री नीति तथा बजेट ल्याउन मन्त्रालयलाई सुझाव दिएको छ । पोखरामा आयोजित गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरसहितको छलफल कार्यक्रममा समितिले उक्त सुझाव दिएको हो ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सप्तरीका कोरोना संक्रमित युवकको गाउँ सिल
सप्तरीमा कोरोना संक्रमित पुष्टि भएका युवक बस्ने डाक्नेश्वरी नगरपालिका–३ टोललाई सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्द ठाकुरका अनुसार सोमबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले डाक्नेश्वरी नगरपालिका–३ को हटैल टोललाई सिल गर्ने निर्णय गरेको हो ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु
कैलालीमा मोेटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भएर सडकको छेउको पोलमा ठोक्किँदा घोडाघोडी नगरपालिका–१ बस्ने वर्ष ५० वर्षीय धिरेन्द्र शाहीको मृत्यु भएको हो ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेशमा ५ मा कोरोना संक्रमितको संख्या ५३ पुग्यो
कोरोना परीक्षणको दायरा बढाएसँगै यो प्रदेशमा संक्रमितको संख्या थपिँदै गएका छन् । ७ वटा प्रदेशमा १ सय ३४ संक्रमित मध्ये प्रदेश-५ मा मात्रै ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१ लाख पीसीआर परीक्षण गर्न सक्ने योग्यता बनाएका छौँः मन्त्री ढकाल
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सामग्री संकलन र परीक्षणका हिसाबले अब अभाव हुन्न भन्ने ठाउँमा पुगेको बताएका छन् ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साेमबार पुनः १३ जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या १ सय ३४
साेमबार पुनः १३ जनामा काेराेना भाइरस पुष्टि भएकाे छ । याेसँगै देशभर संक्रमितकाे संख्या १ सय ३४ पुगेकाे छ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लिपुलेकको चोटमा सांसदको ठट्टा
संसद आज पनि ख्यालठट्टा र मजाकको थलो बनेको छ । एउटा पक्षले अर्को पक्षलाई पखाल्ने, उचाल्ने र पछार्ने, खुइल्याउने र तताउने थलोका रूपमा संसद बनिरहेको छ । यो दुर्भाग्य हो
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्यम गर्ने सोचमा हुनुहुन्छ ? सरकारले दिँदै छ ५ देखि ५० लाखसम्म अनुदान
छनाेट भएका स्टार्टअपहरूले न्यूनतम १० देखि १ करोड रूपैयाँसम्मको परियोजनाको कुल लागतको ५० प्रतिशतसम्म अनुदान पाउनेछन् । याे हिसाबले ५ देखि ५० लाखसम्म अनुदान दिइने छ
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संक्रमितसँगै ९ वैशाखमा गाउँ फर्केका थिए १३ जना सप्तरीवासी
उनीसहित १३ जना वैशाख ९ गते चितवनबाट गाउँ फर्केका थिए । '१३ जनालाई डाक्नेश्वरी गाउँकै क्वारेन्टाइनमा राखिएको थियो’, यादवले भने, ‘ उनीसँगै आएका बाँकीको रिपोर्ट आएको छैन
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7320
7321
7322
7323
Next
सर्च गर्नुहोस्