ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
यतिको कथा
यतिको रहस्य
लफडामा रास्वपा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
यतिको कथा
यतिको रहस्य
लफडामा रास्वपा
Tue, Jul 01, 2025
१७ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
मानवअधिकार आयोगले भन्योः क्वारेन्टाइन मापदण्डअनुरुप सञ्चालन गर्नू
राष्ट्रिय मानवअधिकार आयोगले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डबमोजिम क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका लागू गरी त्यहाँ रहेका व्यक्तिहरूलाई छिटो प्रक्रियाबाट स्वास्थ्य परीक्षण गरी सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न आग्रह गरेको छ
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गुल्मीका कोरोना संक्रमितकाे क्रिमशन अस्पतालमै उपचार
तिलोत्तमा स्थित क्रिमशन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमित पुरुषलाई थप उपचारका लागि भैरहवाको भीम अस्पतालमा लैजाने तयारी गरे पनि अबस्था नाजुक भएपछि क्रिमसन अस्पताल मै राखिएको छ ।
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बनारसमा अलपत्र नेपाली भन्छन् : हामीलाई कोरोना छैन, देश फर्कन पाऊँ
भारतको बनारसमा करिब २ जना नेपाली १ महिनादेखि क्वारेन्टाइन्स बसेका छन् ।
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जनकपुर प्रादेशिक अस्पतालको पीसीआर मेसिन फेरि बन्द
प्रादेशिक अस्पताल जनकपुरधाममा पीसीआर मेसिनबाट परीक्षण फेरि बन्द भएको छ । पछिल्लो पटक जडान गरिएको पीसीआर मेसिनले फरक नतिजा दिएपछि परीक्षण बन्द गरिएको हो
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माधवनारायण नगरको सहयोगमा रौतहटका संचारकर्मीको बीमा
कोरोना भाइरस (कोभिड-१९) संक्रमणलाई लिएर जोखिमपूर्ण अवस्थामा समाचार संकलन गरिरहेका रौतहटका ८५ जना पत्रकारको आज बीमा गरिएको छ
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ५ मा सबैभन्दा धेरै कोरोना संक्रमित
एकै दिन एउटै जिल्लामा एकैपटक यति धेरै संक्रमण देखिएको यो पहिलो हो । योसँगै प्रदेश ५ सबैभन्दा धेरै संक्रमित भेटिएको प्रदेश बनेको छ । यहाँ १ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्तनपान गराउँदा आमाबाट शिशुमा कोरोना सर्दैन
युनिसेफको तथ्यांकअनुसार अहिलेसम्म स्तनपान गराउँदा शिशुमा कोभिड– १९ सरेको छैन । साथै, चीनमा ६ जना महिलाको पहिलो स्तनपानलाई परीक्षण गर्दा कोभिड– १९ नेगेटिभ पाइएको तथ्यांक छ
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेस सांसदले मागे प्रधानमन्त्री ओलीको राजीनामा
कोरोना रोकथाम तथा महामारी नियन्त्रणका लागि सरकारले काम गर्न नसकेको भन्दै प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाजुराका थप दुई बालकमा कालाजार भेटियो
बाजुरामा थप २ बालकमा कालाजारको संक्रमण भेटिएको छ
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गुल्मीका संक्रमित उपचाररत अस्पताल सिल
गुल्मीका कोरोना भाइरस (कोभिड-१९) संक्रमित उपचाररत् अस्पताल सिल गरिएको छ
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस्ता छन् कोरोना कहरमा करोडौँ कमाउने कम्पनी
कोरोना भाइरसको महामारीका कारण संसारका उद्योगधन्दा चौपट बनेका छन् । प्रविधि कम्पनीहरूको अवस्थासमेत कमजोर बनेको छ । तर, केही कम्पनीहरू भने कोरोना लकडाउनमा पनि भारी मुनाफा कमाउन सफल भएका छन्
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बलात्कृत युवती जसलाई योगले बचायो
नताशा आफ्नो शरीरसँग कहिल्यै कम्फर्ट थिइनन्, उनीभित्र आफूमाथि नै भरोसा थिएन । उनले नृत्यमा स्वतन्त्रताको किरण देखिन् । योसँगै आत्मविश्वासका साथ उनले आफूलाई उत्कृष्ट तरिकाले व्यक्त गर्न थालिन्
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जनता भन्छन् : गाउँपालिका अध्यक्षबाटै असुरक्षित भयौँ
कालिकोट जिल्ला पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमबाट आफूहरू असुरक्षित भएको त्यहाँका स्थानीयले बताएका छन् । अध्यक्ष बमले आफूहरूलाई दिनानुदिन विभिन्न माध्यमबाट ज्यान मार्ने धम्की दिने गरेको उनीहरूले बताएका छन्
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गुल्मीमा पनि देखियो कोरोना, मदानेका संक्रमित गाउँमै थिए
प्रदेश-५ का पहाडी जिल्लामध्ये गुल्मी जिल्लामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२ जेठमा लुकीछिपी नेपाल छिरेका रतुवामाईका युवामा कोरोना पुष्टि
भारतसँग सीमा जोडिएको मोरङको दक्षिपूर्वी रतुवामाई नगरपालिकाका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३१ जिल्लामा फैलियो कोरोना संक्रमण, आज भेटिका संक्रमित कहाँका हुन् ?
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३५७ पुगेको छ । आज एकैदिन ६२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । सोमबार दिउँसो ५३ जना र बिहान ९ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा एकै दिन ६२ जनामा कोरोना भाइरस संक्रमण
नेपालमा एकै दिन ६२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नरैनापुरको क्वारेन्टाइनमा बसेका ४७ जनामा कोरोना संक्रमण
बाँकेको नरैनापुरको क्वारेन्टाइनमा बसेका थप ४७ जनामा कोरोना संक्रमण देखिएको छ । १ सय ९२ जनाको परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7300
7301
7302
7303
Next
सर्च गर्नुहोस्