Skip Adv.
ट्रेण्डिङ
पाँचखालमा लफडा
अस्फाल्ट ब्याचिङ प्लान्ट
नेपाली कांग्रेस
रुस–युक्रेन युद्ध
हृदयेन्द्र शाह
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
पाँचखालमा लफडा
अस्फाल्ट ब्याचिङ प्लान्ट
नेपाली कांग्रेस
रुस–युक्रेन युद्ध
हृदयेन्द्र शाह
Thu, Aug 07, 2025
२२ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
प्रधानमन्त्री भन्छन् : २ जनामध्ये १ ले लगाए हुन्छ मास्क, विज्ञ भन्छन् : गलत
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रसारित टेलिभिजन शोको रेकर्डिङ क्रममा प्रस्तोताले मास्क नलगाएको समयमा मास्क लगाएका थिए भने प्रस्तोताले मास्क लगाएर पछि आफूले मास्क निकालेका थिए
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नक्कली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी पक्राउ
नक्कली नोट कारोबारमा संलग्न इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । केही हप्ताअघि बरामद गरिएको १५ किलो सुनचाँदी प्रकरणमासमेत मुछिएका अन्सारी बाराबाट पक्राउ परेका हुन्
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुटवल-तानसेन सडकखण्ड ३ घण्टापछि सुचारु
सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्ड ३ घण्टापछि सुचारु भएको छ । उक्त सडकखण्डको सिद्धबाबा मन्दिर नजिकै पहिरो जाँदा बिहान ६ बजेदेखि बाटो अवरुद्ध भएको थियो
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कञ्चनपुरमा प्रेसकुकर बम फेला
कञ्चनपुरको रिजर्भ एरियामा बनाइएको एक अवैध संरचनामा बम फेला परेको छ । भीमदत्त नगरपालिका-४ मा रहेको भानु पार्टी प्यालेसको दक्षिणपट्टि रहेको पसलमा नजिकै कुकर प्रेसर बम फेला परेको हो
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विप्लव समूहका १३ कार्यकर्ता पक्राउ
प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता/कार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टिचिङ अस्पतालमा २ डाक्टरलाई कोरोना, आकस्मिक कक्ष सिल
टिचिङ अस्पताल महाराजगन्जका २ जना डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत २ डाक्टरलाई कोरोना पुष्टि भएको हो
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्वारेन्टाइनमा बसेकी महिलाको करेन्ट लागेर मृत्यु, स्थानीयद्वारा प्रदर्शन
कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ स्थित महाकाली नमुना माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा करेन्ट लागेर एक महिलाको मृत्यु भएपछि विभिन्न माग राख्दै स्थानीयले आन्दोलन गरेका छन्
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज ४ प्रदेशमा भारी वर्षाको सम्भावना
आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो गण्डकी प्रदेश, प्रदेश ५ , कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मध्यराति स्कुटर चोरी गर्दै गर्दा ३ जना पक्राउ
प्रहरीले पोखराबाट मोटरसाइकल तथा स्कुटर चोरी गर्ने ३ जनालाई पक्राउ गरेको छ । पोखरा उपत्यका र आसपासका स्थानबाट विभिन्न समय र स्थानबाट मोटरसाइकल र स्कुटर चोरी भाग्ने ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, सबै सुरक्षा निकायमा बिदा बन्द
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीतर्फका गरी बुधबारसम्म ६ सय ९४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यो वर्ष हालसम्मकै बढी क्षेत्रफलमा धान रोपाइँ
यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको मात्र तुलना गर्दा ३.२४ प्रतिशत अर्थात् ५१ हजार ७३८ हेक्टर बढीमा धान रोपाइँ भइसकेको छ
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजदेखि बुटवलमा फेरि लकडाउन
कोरोना संक्रमित बढ्न थालेपछि बुटवल उपमहानगरपालिकाले फेरि आजदेखि लकडाउन गर्ने निर्णय गरेको छ
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपा फुट्दैन, ५ दिनमै देख्नु हुनेछ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मोटरसाइकल हराउने धेरै, पाउने थोरै
आर्थिक वर्ष ०७६/७७ को वर्षभरिमा प्रहरीमा ७५ वटा मोटरसाइकल हराएको उजुरी परेको सङ्ख्यालाई हेर्ने हो भने हराएका धेरै छन् तर भेट्टाएर मोटरसाइकल धनीले पाएका उदाहरण भने निक्कै कम छन्
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रत्येक घण्टामा १४ कोरोना संक्रमित थपिँदै
नेपालमा प्रत्येक एक घण्टामा १४ जना नयाँ संक्रमित थपिने गरेका छन् । पछिल्लो एक सातालाई आधार मान्दा एक घण्टाको अवधिमा १४ जना संक्रमित थपिने गरेका छन्
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका युवकको पीसीआर नेगेटिभ
बुटवलको कोरोना विशेष अस्पतालमा मंगलबार राति मृत्यु भएका युवको कोरोना रिपोर्ट नेगेटिभ आएको छ
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बूढानीलकण्ठ नगरपालिकामा एकै परिवारका ८ जनामा कोरोना संक्रमण
काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा एकै परिवारका ८ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । कोरोना पोजिटिभ देखिने ८ जना वडा नम्बर १० पञ्चकन्या चोकका हुन् ।
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाका कारण न्युजिल्याण्डको निर्वाचन अनिश्चित
न्युजिल्याण्डमा कोरोना भाइरसको प्रकोपको त्रासका कारण यहाँको निर्वाचन अनिश्चत बनेको छ । न्युजिल्याण्डमा प्रधानमन्त्रीलाई निर्वाचनका कारणले अप्ठेरो परेको बताइएको छ । यसअघि न्युजिल्याण्डमा पनि कोरोना भाइरसको प्रकोप रहेकोमा हाल भने प्रकोप रहेको छैन
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6976
6977
6978
6979
Next
सर्च गर्नुहोस्