Skip Adv.
ट्रेण्डिङ
शवबाट मासु र हड्डी निकालेर बेचियो
पशुपति आर्यघाट
राम शाही
पाँचखालमा लफडा
अस्फाल्ट ब्याचिङ प्लान्ट
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शवबाट मासु र हड्डी निकालेर बेचियो
पशुपति आर्यघाट
राम शाही
पाँचखालमा लफडा
अस्फाल्ट ब्याचिङ प्लान्ट
Mon, Aug 11, 2025
२६ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
जुम्ला र रुकुमपश्चिमका १–१ जनामा कोरोना संक्रमण
कर्णालीमा आइतबार दुई जना कोरोना संक्रमित थपिएका छन् । कर्णालीका विभिन्न प्रयोगशालामा ४०६ जनाको स्वाब परीक्षण गरिएकोमा दुई जनामा कोरोना संक्रमण देखिएको हो
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१५ वटा क्षेत्रमा बैंकहरूकाे कर्जा ३२ खर्ब बढी
गत वर्ष बैंक तथा वित्तीय संस्थाहरूले १५ वटा क्षेत्रमा कुल ३२ खर्ब रूपैयाँभन्दा बढी कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूले जेठ मसान्तसम्म ३२ खर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन्
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवन मेडिकल कलेजलाई पीसीआर परीक्षणको अनुमति
चितवन मेडिकल कलेजले पीसीआर परीक्षणको अनुमति पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुटवल उपमहानगरमा अनिश्चितकालीन सेवा बन्द
बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आजदेखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बारीकाे तरकारी स्वाहा भएपछि कैलालीका किसान चिन्तित
लामो समयदेखि तरकारी खेती गर्दै आएका कैलालीको टीकापुर–वनगाँउका किसान खुशीराम चौधरीले गत जेठ मसान्तमा १० कठ्ठा जमिनमा लौका लगाए
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नागरिकको स्वास्थ्यप्रति संवेदनशील हुन सरकारलाई आग्रह
राष्ट्रिय मानवअधिकार आयोगले संक्रामक रोग समुदायस्तरमा फैलिनबाट रोक्न तथा आमनागरिकको स्वास्थ्यको अधिकार र भयरहित वातावरणमा बाँच्न पाउने अधिकार संरक्षणका लागि संवेदनशील हुन संङ्घीय सरकार एवं सबै स्थानीय तहलाई आग्रह गरेको छ
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्मचारीमा संक्रमण देखिन थालेपछि बुटबल उपमहानगरपालिकाका सबै सेवा बन्द
आज मात्रै बुटवल उपमहानगरपालिकाका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले स्वास्थ्य, सरसफाइ र दमकल सेवाबाहेक सबै सेवा बन्द गरेको छ
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विवाद समाधानका लागि सोमबार नेकपा सचिवालयको बैठक
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय बैठक सोमवार बिहान बस्ने भएको छ
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा १ दर्जन सञ्चारकर्मीमा कोरोना, १ जना डिस्चार्ज
प्रदेश १ मा एक दर्जन पत्रकार तथा सञ्चारकर्मी कोरोना संक्रमित भएका छन्
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालबालिकाका लागि सचित्र किताब
लक्षित उमेर समूहका लागि ठिक्क सुहाउँदा छन् यी किताब । कुनै किताब भर्खरै पढ्न सुरु गरेका पाठकका लागि सुहाउँदा छन् भने कुनै पढ्नमा आत्मविश्वास भएकाका लागि लक्षित छन् । कुनै आफैँ पढ्नका लागि उपयुक्त छन् भने कुनै पढेर सुनाइदिन वा बालपाठकसँग अभिभावकले सँगसँगै पढ्न उपयुक्त हुने पनि छन्
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठ बेचियाे तर बनेनन् राउटेका घर
डडेल्धुरामा हालसम्म राउटे समुदायका लागि १ दर्जन घर निर्माण हुन सकेका छैनन् । २०६८ सालमा घर आवास कार्यक्रमअन्तर्गत ती समुदायका घर बनाउने योजना कार्यान्वयनमा आएको थियो । राउटेलाई सरकारले लोपोन्मुख जातिमा राखेको छ
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट कोही नमरेका नमुना एसियाली देश
भियतनामले प्रयोगमा ल्याएको कोरोनाबाट बच्ने चारवटा पूर्वसावधानीका नियम पालना गर्दै त्यसभित्र पनि गुणस्तरीय मास्कको नियमपूर्वक प्रयोग ताइवानको विशेष अनुभव हो, जसबाट विश्वले सिक्न आवश्यक छ
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रोकियो म्युजिक भिडियोको छायांकन, घरमै थुनिन थाले कलाकार
सरकारले ‘लुजडाउन’ गरेसँगै म्युजिक भिडियो क्षेत्र निकै चलायमान बन्यो । धमाधम म्युजिक भिडियोको छायांकन चल्यो । म्युजिक भिडियोमा कलाकारहरु व्यस्त बन्न थालेका थिए । तर संक्रमणको जोखिम बढेसँगै पुनः धमाधम छायांकन रोकिन थालेका छन्
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुटवलमा कुकुर र सर्पकाे बिगबिगी
साउनको अन्तिम साता मात्र भीम अस्पतालमा २ सय ४३ जना बिरामी रेविजविरुद्धको खोपका लागि आएको अस्पतालका मेडिकल सुपरिटेण्डन डा. दिपक दर्नालले बताए
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किन ठप्प भयाे सुनचाँदीको कारोबार ?
कोरोना भाइरस संक्रमणले थिलथिलाे पारेका बेला बढेको सुनचाँदीको मूल्यले व्यवसायी मारमा परेका छन् । चाडपर्व नजिकिए पनि सुनको मूल्य बढिरहेकाले काराेबार ठप्प हुँदा व्यवसायी मारमा परेका हुन्
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पलको चेतावनी : आफू महान् देखिन अरुको कुरा नकाट्नुस्
आफूलाई समुद्र भएको संज्ञा दिँदै आफूले सुनामीको रूप लिएर विध्वंस मच्चाउन सक्नेसमेत पलले उल्लेख गरेका छन्
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रहरीका २ जना डीआईजीसहित ६२० जनामा कोरोना पुष्टि
नेपाल प्रहरीका २ जना प्रहरी नायब महानिरीक्षक डीआईजीमा कोरोना संक्रमण पुष्टि भएको छ
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संक्रमितलाई घरमै राख्न थालियो, घर कति सुरक्षित कति असुरक्षित ?
काठमाडौंमा मात्रै ३ सय ५० जना संक्रमित घरमै छन् । सरकारी मापदण्ड पालना गर्ने सर्तमा उनीहरुलाई घरमै राखिएको हो
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6971
6972
6973
6974
Next
सर्च गर्नुहोस्