Skip Adv.
ट्रेण्डिङ
पशुपति आर्यघाट
राम शाही
शवबाट मासु र हड्डी निकालेर बेचियो
पाँचखालमा लफडा
अस्फाल्ट ब्याचिङ प्लान्ट
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
पशुपति आर्यघाट
राम शाही
शवबाट मासु र हड्डी निकालेर बेचियो
पाँचखालमा लफडा
अस्फाल्ट ब्याचिङ प्लान्ट
Mon, Aug 11, 2025
२६ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
साहसी स्वास्थ्यकर्मी, जसले हिलाम्य सडक छिचोलेर बोक्दै छन् 'स्वाब'
नवदुर्गा गाउँपालिकाको चामा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी साउँद हिलाम्य सडकमा जोखिम मोलेर ४७ जनाको कोरोना परीक्षणका लागि संकलन गरिएको स्वाब बोकेर सदरमुकाम आएका छन्
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्मृतिदोषले धमिलिएको दृष्टि
वर्तमान निन्दा र अतीतको सराहना गर्ने कमजोर स्मृतिलाई नै लक्षित गरिएको एउटा राजनीतिक व्यंग्य प्रचलित छ । त्यसअनुसार शासन प्रणालीमा विपक्षी भनिएका दलहरूबीच ५-५ वर्षमा आलोपालो शासन गर्ने मौन सहमति भएको हुन्छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध
अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अबरुद्ध भएको छ । बागलुङ खण्डअन्तर्गतकाे निसीखोलामा खसेको पहिरोले लोकमार्ग अवरुद्ध बनेको हो
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लागुऔषधसहित युवक पक्राउ
आइतबार बेलुकी सदरमुकाम खलङ्गाको बङ्गाबगड क्षेत्रबाट ठूलो परिणामा लागूऔषधसहित पक्राउ परेका दुहुँ गाउँपालिका-२ स्थायी घर भई हाल महाकाली नगरपालिका-४ तिङ्कर खेडामा बस्दै आएका ३४ वर्षीय गणेशराम भूललाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्साको पोखरिया नगरपालिकाका मेयरसहित १४ जनालाई कोरोना
पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायणप्रसाद रौनियारसहित उनको परिवार र निकटस्थ १४ जनाकाे कोरोना रिपाेर्ट पाेजिटिभ आएको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्रिविका काम घरबाटै
कोभिड– १९ का कारणले गत ११ चैतदेखि नै पढाइ र परीक्षा स्थगित गरेको त्रिविले पुनः संक्रमित बढ्दै गएपछि केन्द्रीय कार्यालयसहित देशभरिका सबै क्याम्पसको नियमित सेवा आजदेखि भदौ १५ गतेसम्मका लागि बन्द गर्ने भएको हो
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भरतपुर अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द
कोरोना भाइरसको संक्रमणको उपचारमा खटिएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख र अन्य चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरिएको हो
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्वारेन्टाइनमा मृत्यु भएका युवककाे काेराेना रिपोर्ट नेगेटिभ
इलामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा गए राति मृत्यु भएका २२ वर्षीय निशान सुन्दासको कोरोना नेगेटिभ आएको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुर्खेतमा ५ दिनका लागि निषेधाज्ञा, वीरेन्द्रनगर सुनसान
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज (सोमबार) बाट ५ गतेसम्म निषेधाज्ञा लागू भएको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपा सचिवालय बैठक सकियो, कार्यदल गठनको निर्णय अनुमोदन
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कार्यदलबाटै विवाद समाधान गर्ने नेकपा सचिवालय बैठकको निष्कर्ष
महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलबाटै समाधान खोज्ने निष्कर्ष निकाल्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोसी राजमार्गमा सडक भासियो, तालुकदार निकाय मुकदर्शक
कोसी राजमार्गअन्तर्गत धनकुटाको रुद्रबारी–गुठीटार सडकखण्डको खुरिलामा सडक भासिँदा सवारी आवागगमन रोकिएको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिन्धुपाल्चोकमा आजदेखि लकडाउन
कोभिड– १९ को संक्रमण दैनिक बढ्दै गएपछि सिन्धुपाल्चोकमा आजदेखि लकडाउन गरिएको छ । लकडाउनका कारण आज जिल्लाका मुख्य बजार बिहानैदेखि सुनसान देखिएका छन्
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुवास भुजेलको गीत ‘यादमा तिम्रो’ सार्वजनिक
नव-गायक सुवास भुजेलको स्वरमा राष्ट्रभावकाे ‘यादमा तिम्रो’ बाेलकाे गीत सार्वजनिक गरिएकाे छ । गीतमा युनिक राईले पनि स्वर दिएका छन्
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिरहाका सबै स्थानीय तहमा आजदेखि १५ दिन लकडाउन
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन समिति सिरहाले जिल्लाको १७ वटै स्थानीय तहमा आज बिहानदेखि भदौ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सलोनले ‘रुम नम्बर १०८’ बनाउने
लकडाउनको समयलाई सदुपयोग गर्दै चलचित्रको कथामा काम सुरु गरिएको सलोनले बताए
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलामी गएका युवक महाकालीमा बेपत्ता
कञ्चनपुरमा मलामी गएका १ युवक महाकाली नदीमा बगेर बेपत्ता भएका छन्। भीमदत्त नगरपालिका–९ बस्ने आफ्नी हजुरआमाको मलामी गएका बेदकोट नगरपालिका–७ गाउजीका अन्दाजी १७ वर्षीय युवक जनक साउद महाकाली नदीमा बगेर बेपत्ता भएका हुन्
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जुम्लामा फेरि कर्फ्यु
जुम्लाको सदरमुकाम खलङ्गा चन्दननाथ नगरपालिकासहित जिल्लाका तातोपानी, हिमा, सिञ्जा गुठीचौर र कनकासुन्दरी गाउँपालिमा पुनः निषेधाज्ञा जारी गरिएको छ । समुदायमा कोरोना भाइरस फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले नगरपालिकासहित स्थानीय तहमा निषेधाज्ञा जारी गरेको हो
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6968
6969
6970
6971
Next
सर्च गर्नुहोस्