ट्रेण्डिङ
रामहरिको राजीनामा
कुलिङ पिरियड
शवबाट मासु र हड्डी निकालेर बेचियो
पशुपति आर्यघाट
राम शाही
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रामहरिको राजीनामा
कुलिङ पिरियड
शवबाट मासु र हड्डी निकालेर बेचियो
पशुपति आर्यघाट
राम शाही
Thu, Aug 14, 2025
२९ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
बिदामा घर आएका सैनिक जवानमा कोरोना पुष्टि
घर बिदामा बागलुङ आएका १ जना सैनिक जवानमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संक्रमित बढेपछि भरिन थाले आइसीयूका बेड
बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालका आइसीयू बेड भरिएका छन् । संक्रमित दिनहुँ बढ्दै गएपछि आइसियूमा रहेका बेड भरिएका हुन्
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण
गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, र राष्ट्रय जनस्वास्थ्य प्रयोगशलामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि भएको हो
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँकेमा थप २१ संक्रमितले जिते कोरोना
बाँकेमा शनिवार थप २१ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । गत केही दिनयता जिल्लामा कोरोनालाई जित्नेको संख्या बढ्दै गएको छ
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'स्रष्टासँग शिलापत्र'को आजको शृङ्खलामा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सम्झिनेछौँ !
'स्रष्टासँग शिलापत्र'को आजको शृङ्खलामा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सम्झिनेछौँ !
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सम्भव हुने कार्यक्रम मात्र गरेर निजामती दिवस मनाउन निर्देशन
सरकारले कोरोना भाइरस (कोभिड-१९) को कारणले यस वर्षको निजामती सेवा दिवस सम्भव हुने कार्यक्रम मात्र गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साउनमा लक्ष्यभन्दा बढी राजश्व संकलन
आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको सुरुवाती समयमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्सामा थप २ कोरोना संक्रमितको मृत्यु
वीरगन्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुबै पर्सा जिल्लाकै हुन्
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कास्कीको अन्नपूर्णमा ‘एक व्यक्ति, एक मास्कʾ अभियान
कोभिड-१९ को सङ्क्रमण बढिरहेका अवस्थामा कास्कीको अन्नपूर्ण गाउँपालिका ‘एक व्यक्ति, एक मास्कʾ अभियान सहित जनताको घरदैलोमा पुगेको छ
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हास्य कलामा फक्रिँदै सुमन
यस्तैमा, सुमन कमेडी च्याम्पियन टिमले नै गर्न लागेको 'घरघरमा कमेडी' नामक रियालिटी शोमा जज बन्दै छन् । त्यो मात्र होइन, सुमनले विश्व चर्चित डान्सिङ रियालिटी शो 'डान्सिङ विथ स्टार्स'को नेपाली संस्करण होस्ट पनि गर्दै छन्
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल र इजरायलबीच कूटनीतिक राहदानी सम्झौता
नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक-अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मिथिलामा चौरचन पर्व मनाइँदै
महोत्तरीसहितका मिथिला क्षेत्रमा कोभिड-१९ को सन्त्रासबीचनै आज चौरचन पर्व मनाइँदैछ । मिथिलामा चन्द्रमाको पूजाआराधना गरिने यो मुख्य पर्व मानिन्छ
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भरतपुर प्रयोगशालामा थप ३३ जनामा कोरोना संक्रमण
चितवनको भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका-५ को ३ नम्बर पुल नजिक सुख्खा पहिरो खसेको हो
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देशभर १० हजार साइटमा इन्टरनेट जडान
देशैभर ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने सरकारी लक्ष्यअनुसार अहिलेसम्म १० हजारभन्दा बढी साइटमा इन्टरनेट जडान सम्पन्न भएको छ
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फेरि हिमालतिरै
यो चोक जस्तो ठाउँमा चाहिँ बजार चाक्लो छ । नत्र अरूतिर त बाटोको एकैतिर मात्र घरहरूको लाइन । यही बाटो फाटेको ठाउँमा पर्यटन मन्त्रालयको नाममा राखिएको एउटा काठमा खोपेको बोर्ड देखियो- ‘वे टु नाम्चे’
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केशव विष्ट : कला सपना, खेलकुद 'प्यासन'
विद्यालयमा हरेक वर्ष सरस्वती पूजाको दिन आयोजना गरिने नाटकमा उनी सधैँ भाग लिन थाले । इटहरीको स्थापित जनजागृति क्लबले वर्षमा एक पटक आयोजना गर्ने नाटकमा पनि उनी भाग लिने गर्थे
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज गणेश चतुर्थी मनाइँदै
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6951
6952
6953
6954
Next
सर्च गर्नुहोस्