ट्रेण्डिङ
रामहरिको राजीनामा
कुलिङ पिरियड
शवबाट मासु र हड्डी निकालेर बेचियो
पशुपति आर्यघाट
राम शाही
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रामहरिको राजीनामा
कुलिङ पिरियड
शवबाट मासु र हड्डी निकालेर बेचियो
पशुपति आर्यघाट
राम शाही
Fri, Aug 15, 2025
३० साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
सुदूरपश्चिममा थप ५७ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप ५७ जनामा कोरोना पुष्टि भएको छ। सोमबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको हो
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिषालु च्याउ खाएर बिरामी ४ जनालाई थप उपचारका लागि नेपागञ्ज लगियो
डोल्पामा जंगली च्याउको तरकारी खाँदा ४ जना सिकिस्त बिरामी भएका छन्
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीपी प्रतिष्ठानका नर्स आन्दोलित
स्वास्थ्य सामग्रीबिना ड्युटीमा खटिन बाध्य पारेको भन्दै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्स सोमबारदेखि आन्दोलित भएका छन्
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आबे जापानको इतिहासमै सबैभन्दा लामो अवधिका प्रधानमन्त्री
सन् २०१२ को अन्त्यतिर दोस्रो कार्यकालका लागि चुनिएका प्रधानमन्त्री आबे सोमबारसम्ममा लगातार २ हजार ७ सय ७९औँ दिन प्रधानमन्त्री पदमा रहन सफल भए
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मालदिभ्समा कोभिड– १९ का सङ्क्रमित बढ्दै
मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा त्यहाँ सङ्क्रमितहरूको संख्या ६ हजार नाघेको छ । दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि पछिल्लो समयमा कोभिड– १९ का सङ्क्रमितहरू बढेकाे प्राप्त समाचारमा जनाइएको हो
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रुकुम पश्चिममा एउटै कार्यालयका ९ कर्मचारीसहित १८ संक्रमित
रुकुम पश्चिमममा एउटै सरकारी कार्यालयका ९ जनासहित १८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एकै परिवारका ५ जनाको घरमै झुण्ड्याएर हत्या
परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरूको हत्या गरिएको पाइएको जनाएको हो । आइतबार राति सो घटना भएको प्रहरीले जनाएको छ । ती सबै शवलाई प्रहरीले अहिले पोस्टमार्टमका लागि पठाइएको जानकारी दिएको छ
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओली-प्रचण्ड विवाद: घुमी-फिरी रुम्जाटार
कुनै पनि हालतमा पार्टीभित्रको विवाद नमिलेपछि अचानक महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय एउटा कार्यदल बनाइयो, जुन कार्यदलले गत शुक्रबार प्रतिवेदन बुझायो । तर, प्रतिवेदनमा त्यही कुरा लेखेर सुझाव पेस भएको छ, जुन कुरा १९ असारमा ओलीले प्रचण्डलाई सहमति गरेअनुसार नै आएको छ
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना त्रास बढेपछि हेटौँडामा १५ भदौसम्म निषेधाज्ञा
कोरोना संक्रमणको बढ्दो जोखिमबीच हेटौँडामा १५ भदौसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पहिरोले ३ बगायो, २५ परिवार विस्थापित
अहिले पनि घरभित्रबाटै पानीको मूल फुटेको, घरहरू भासिएको तथा घरवरिपरि पहिरो गएर घर पहिराेमा पुरिने अवस्था भएकाले गाउँलेहरू विद्यालयमा बसेको स्थानीय वीरसिंह डाँगीले जानकारी दिए
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दलित युवतीमाथि बलात्कार, विवाह गर्छु भन्दै गर्भपतन गराउँदा स्वास्थ्य नाजुक
कालीकोटको रास्कोट नगरपालिका–४ मा जबरजस्ती बलात्कारपछि रहन गएको गर्भपतन गराउँदा एक १८ वर्षीया युवतीको ज्यान जोखिममा परेको छ
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अग्निपरीक्षामा चुक्दै आईजीपी थापा, सङ्गठन सुधारकाे सङ्केत पनि शून्य
प्रहरी निरीक्षकबाट सेवा सुरु गरेदेखि नै सङ्गठनभित्र व्यावसायिक र इमानदार अधिकृतका रूपमा चिनिएका थापाको आईजीपीको कार्यकाल भने सफल हुने सङ्केतसम्म मिलेको छैन
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मरेका हात्तीमा क्षयरोग देखिएपछि जिउँदोको परीक्षण सुरु
चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजबाट नमुना सङ्कलनको काम सुरु गरिएको छ
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दैलेखमा थप तीन दिन निषेधाज्ञा, अत्यावश्यक सेवा खुला रहने
जिल्ला प्रशासन कार्यालय दैलेखले ४ भदौदेखि लगाएको निषेधाज्ञा तीन दिन थपेको छ
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सडक विस्तारका नाममा रूख काटेर काठ तस्करी गर्ने नियत !
डडेल्धुराको आलिताल गाउँपालिका- ८ मा निर्मित डोला चक्रपथ सडक रूख काटेर तस्करी गर्ने नियतबाट निर्माण गरिएको सुदूरपश्चिम प्रदेशसभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले ठहर गरेको छ
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्यकर्मीमाथि बढ्दो दुर्व्यवहारविरुद्ध प्रदर्शन
मानवअधिकार तथा शान्ति समाजले आज बिहान जोरपाटीमा गरेको प्रदर्शनमा स्वास्थ्यकर्मीको सम्मान गरौँ, सुरक्षाकर्मीलाई सहयोग गरौँ, सञ्चारकर्मीको संरक्षण गरौँ, सर्वत्र सद्भाव प्रदर्शन गरौँ भन्ने आग्रह गरिएको थियो
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डा. श्रेष्ठको ‘मृत्यु परिसर’ सार्वजनिक
वरिष्ठ अधिवक्ता डा. शंकरकुमार श्रेष्ठको कवितासङ्ग्रह ‘मृत्यु परिसर’ सार्वजनिक भएको छ । श्रेष्ठको यो कवितासङ्ग्रहमा ७८ वटा कविता सङ्गृहीत छन्
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कन्ट्याक्ट ट्रेसिङको काम जटिल बन्दै
स्वाब सङ्कलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा नबसी हिँडडुल गर्ने गरेको पाइएकाले कन्ट्याक्ट ट्रेसिङको काम जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6943
6944
6945
6946
Next
सर्च गर्नुहोस्