ट्रेण्डिङ
रामहरिको राजीनामा
कुलिङ पिरियड
पशुपति आर्यघाट
राम शाही
शवबाट मासु र हड्डी निकालेर बेचियो
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रामहरिको राजीनामा
कुलिङ पिरियड
पशुपति आर्यघाट
राम शाही
शवबाट मासु र हड्डी निकालेर बेचियो
Fri, Aug 15, 2025
३० साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
बोक्साको आरोप लगाउने ६ जना पक्राउ
पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका—५ हात्तिदमारकी ३० वर्षीया हरिमाया वाइवा, २३ वर्षीय शुकबहादुर वाइवा, ५० वर्षीया फूलमाया वाइवा, २६ वर्षीया रजिनामाया वाइवा, २४ वर्षीय लाल भनिने तासिङ लामा र काभ्रे धुलिखेल नगरपालिका—८ का २२ वर्षीय सुरेन्द्र तामाङ वाइवा छन्
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रामजीको निर्देशनमा 'डार्क मुन'
एक दशकदेखि कला पत्रकारिता गर्दै आएका रामजी ज्ञावलीको निर्देशनमा तयार भएको छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक भएको छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वसन्त र रचनाको 'सुन न पियारी' सार्वजनिक
सङ्गीतकार वसन्त सापकोटाको नयाँ गीत सार्वजनिक भएको छ । वसन्तको शब्द तथा सङ्गीतमा तयार भएको 'सुन न पियारी’ बोलको गीत सार्वजनिक गरिएको हो
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कक्षा ११ मा नयाँ पाठ्यक्रम कि पुरानै ?
‘नयाँ पाठ्यक्रम लागू हुने विषयमा अन्योल छैन । नेपाल सरकारको निर्णयअनुसार नयाँ पाठ्यक्रम बनाएको हो । अन्योलन हुनुपर्ने केही कुरा छैन,’ महानिर्देशक केशवप्रसाद दाहालले भने, ‘सरकारको अर्को निर्णय आयाे भने त्याे अर्को कुरा हो ।’
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रोजगारी र पारिश्रमिक कटौतीको विरोधमा सरसफाईकर्मी आन्दोलित
कोरोना महामारीको बेला रोजगारी र पारिश्रमिक कटौती गरेको भन्दै विराटनगरका सरसफाईकर्मीहरू आन्दोलित भएका छन्
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बूढानीलकण्ठले ५० शय्याको आइसोलेसन बनाउने, प्रहरीलाई पनि भत्ता
बूढानीलकण्ठ नगरपालिकाले ५० शय्याको आइसोलेशन तयार गर्ने भएको छ । नगर प्रमुख उद्घवप्रसाद खरेलको अध्यक्षतामा सोमबार बसेको ५५ औँ कार्यपलिकाको बैठकले नगरपालिका क्षेत्रभित्र कोभिड-१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राखी आइसोलेशन तयार गर्ने निर्णय गरेको हो
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
असामान्य अवस्थामा पनि घटेन रेमिट्यान्स : यस्ता छन् ४ कारण
महत्त्वपूर्ण कुरा भने कोरोनापछि विदेशमा रहेका नेपालीहरू जुन हिसाबले नेपाल फर्किन्छन् भन्ने अनुमान थियो, त्यसरी फर्किन पाएनन्
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एउटै वडाका ६ जनामा कोरोना पुष्टि
तनहुँको भानु नगरपालिकाको एउटै वडामा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चट्याङबाट जुम्लामा ५ सय भेडा मरे
जुम्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करिब ५ सय भेडा मरेका छन्
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज पनि घट्यो सुनको मूल्य
मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा निषेधाज्ञा थपिँदै छ ? यसो भन्छन् काठमाडौंका सीडीओ
यस विषयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसँग जिज्ञासा राख्दा उनले निषेधाज्ञाले निरन्तरता पाउने सङ्केत गरेका छन्
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कैलालीमा आइसोलेसनमै एक महिलाको मृत्यु
कैलालीमा आइसोलेसनमै महिलाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिकाको आईसोलेसनमा रहेकी एक महिलाको मृत्यु भएको हो
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
छिमेकी ज्यूँदाको जन्ती मर्दाको मलामी भन्ने भावनालाई भत्कायो, राज्य आफैँले भय सिर्जना गर्याे
छिमेकी ज्यूँदाको जन्ती मर्दाको मलामी भन्ने भावनालाई भत्कायो, राज्य आफैँले भय सिर्जना गर्याे
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कार्यदलकाे प्रतिवेदनमाथि ओली-प्रचण्डबीचकाे छलफल सुरु
नेकपा कार्यदलले पेस गरेको प्रतिवेदनमाथि छलफल गर्न प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता सुरु भएको छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमणबाट रुपन्देहीमा थप १ पुरुषको मृत्यु
रुपन्देहीमा एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । कोरोना संक्रमणबाट रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमलेखगञ्ज डिपोका १६ कर्मचारीमा कोरोना पुष्टि, कार्यालय सिल
देशका अधिकांश स्थानमा पेट्रोलियम पदार्थको वितरण गर्ने अमलेखगञ्ज डिपो र मातहतका १६ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्सामा थप १ कोरोना संक्रमितको मृत्यु
पर्सामा मृत्यु भएका १ जनाको पीसीआर पोजिटिभ देखिएको छ । वीरगन्जको गण्डक स्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएका पर्साको जीराभवानी गाँउपालिका- ४ सुपौलीका ६८ वर्षीय पुरुषको पीसीआर पोजिटिभ देखिएको हो
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निषेधाज्ञामा चितवनका टोलटोलमा रक्तदान
जिल्लामा कोभिड–१९ का कारण रगतको अभाव भएपछि नेपाली युवा उद्यमी मञ्च चितवनले टोलटोलमा मोबाइल क्याम्प खडा गरी सोमबारबाट रक्तदान अभियान सुरु गरेको छ । मञ्चले पहिलो दिन २ स्थानमा ३० युनिट रगत सङ्कलन गरेको छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6938
6939
6940
6941
Next
सर्च गर्नुहोस्