Skip Adv.
ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
रामहरिको राजीनामा
कुलिङ पिरियड
नेपाली कांग्रेस
प्रकाश सपुत
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
रामहरिको राजीनामा
कुलिङ पिरियड
नेपाली कांग्रेस
प्रकाश सपुत
Mon, Aug 18, 2025
२ भदौ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
शेयरबजारमा उछाल, कारोबार ४ अर्बमाथि, यस्तो छ बढ्नुकाे कारण
बुधबार कारोबारमा आएका १ सय ८६ कम्पनीको ९६ लाख ८६ हजार ९ कित्ता शेयर ४५ हजार २ सय ७२ पटक किनबेच हुँदा ४ अर्ब १८ करोड १० लाख ३६ हजार १ सय १५ रुपैयाँको कारोबार भयो
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शेयर बजारमा एकै दिनमा ४ अर्बको कारोबार
बुधबार वढी वृद्धि हुने कम्पनीमा जलविद्युत कम्पनी देखिएको छन् । जलविद्युत अन्तर्गतका उपसूचकको सेयर मात्रै ९ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'प्रसाद २' मा विपिन र नम्रता दोहोरिने पक्का
प्रसाद–२ का लागि निर्देशक परिवर्तन हुँदा कलाकार पनि फेरिने हुन् कि भन्ने धेरैको आशंका थियो । तर, प्रसाद–२ का लागि विपिन कार्की र नम्रता श्रेष्ठ दुवै तयार भएका छन्
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुनसरीमा ६७ जना कोरोना संक्रमित थपिए
सुनसरीमा बुधबार अहिलेसम्मकै धेरै ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्मचारीमा कोरोना देखिएपछि सुर्खेत जिल्ला अदालत सिल
सुर्खेत जिल्ला अदालतमा कार्यरत १ जना कर्मचारीलाई कोरोना भाइरस (कोभिड- १९) संक्रमण देखिएपछि अदालत सिल गरिएको छ
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वीर अस्पतालमा कहाँबाट सल्कियो कोरोना ?
वीर अस्पतालमा डाक्टर, नर्स र कर्मचारीसहित ७१ जनामा कोरोना संक्रमण देखिएको छ
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धौलागिरि अस्पतालले थाल्यो प्लाज्मा थेरापीको तयारी
यसका लागि अस्पतालले राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वीकृतिका लागि पत्र पठाएको छ । परिषद्को अनुमतिपछि मात्रै यो विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्न पाइने व्यवस्था छ
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कालिकोटको एउटै वडाका २० जनामा संक्रमण पुष्टि
कालिकोटको तिलागुफा नगरपालिका- २ का स्थानीय २० जनामा कोरोना भाइरस (कोभिड- १९) संक्रमण देखिएको छ
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पौरखी मुनाको मीठो अचार
कामकाज सकेपछि बाँकी समयको सदुपयोग गर्दै उत्पादन गरेको अचारले राम्रो बजार पाएपछि भने उनले यसलाई व्यावसायिक रूप दिएकी हुन्
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हतियार देखाइ व्यापारीबाट रकम असुल्ने गिरोह पक्राउ
हातहतियार देखाएर विराटनगरका व्यापारीसँग रकम असुल्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । हातहतियार देखाएर व्यापारीसँग रकम असुल्दै आएको गिरोहका १ भारतीय र ४ नेपाली नागरिक गरी ५ जनालाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको हो
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पेन्टागनको रिपोर्टः चीनले परमाणु क्षमता दोब्बर बनाउँदैछ
एक अमेरिकी रिपोर्टले चीनले आफ्नो परमाणु क्षमता दोब्बर पार्न लागेको खुलासा गरेको छ
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२ चलचित्रको स्क्रिप्टमा व्यस्त सुदर्शन
यो फुर्सदको समयमा निर्देशक थापा भने २ चलचित्रको स्क्रिप्ट लेखिरहेका छन् । उनका अनुसार एउटा चलचित्र प्रेम कथामा आधारित हुनेछ भने अर्को प्रेम कथासँगै हाँस्यप्रधान हुनेछ
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैतडीमा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै
दशरथचन्द नगरपालिका २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फ्रान्सका राष्ट्रपति म्याँक्रो इराक भ्रमणमा, सम्बन्ध सुधारमा केन्द्रित
फ्रान्सेली राष्ट्रपति म्याँक्रोले इराक भ्रमणका क्रममा इराकी राष्ट्रपति बर्हाम सलिह, प्रधानमन्त्री कादिमीलगायतका शिर्ष नेताहरुलाई भेट्ने अपेक्षा गरिएको छ
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा निषेधाज्ञालाई थप कडा पार्न सुझाव
उपत्यका नगरपालिका मेयर फोरमले निषेधाज्ञा आदेश जारी गरी निषेधाज्ञालाई थप कडाइ गर्नुपर्ने बताएको छ
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहरले नछोएको छन्त्यालको भेडीगोठ दैनिकी
गोठबाट यसो हेर्दा धौलागिरी हिमाल आँखै अगाडि आएर उभिएजस्तै देखिन्छ । गोठ वरिपरिको हरियो बुकी भेडाबाख्राको बथानले सेताम्मे भएको छ । गएको २ वर्षदेखि भेडापालनमा होमिएका हिमबहादुर छन्त्याल (वान)यही भेडीगोठ सम्हालेर बसेकाछन्
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खोलाले बगाउँदा बालिका बेपत्ता
घरदेखि २० मिटरको दूरीमा रहेको खोलामा साँझ ५ बजे निस्किएकी बालिकालाई एक्कासी बढेको खोलाको बहावले हुत्याएको इलाका प्रहरी चौकी निसीका प्रहरी नायब निरीक्षक लालमणि भट्टराईले जानकारी दिए
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लद्दाखस्थित चीनसँगको सीमा क्षेत्रमा फेरि मारिए भारतीय सैनिक
लद्दाखस्थित दक्षिणी पेंगोंग त्सो तालको विवादित इलाकामा चिनियाँ सैनिकसँगको झडपमा भारतीय सेनाको एक जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6908
6909
6910
6911
Next
सर्च गर्नुहोस्