Skip Adv.
ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
प्रकाश सपुत
प्रकाश सपुतमाथि साइबर ह्यारेसमेन्ट
ओलीको तारिफ गर्दा आक्रमण
पाँचखालमा लफडा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
प्रकाश सपुत
प्रकाश सपुतमाथि साइबर ह्यारेसमेन्ट
ओलीको तारिफ गर्दा आक्रमण
पाँचखालमा लफडा
Tue, Aug 19, 2025
३ भदौ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
रूपन्देहीमा लकडाउन केही खुकुलो पार्दै एक साता थप
कोरोना समुदायस्तरमा संक्रमण नियन्त्रण गर्न रूपन्देही प्रशासनले आज राति १२ बजेसम्मको जिल्लामा लागू गरेको लकडाउनमा केही खुकुलो बनाउँदै लकडाउनको अवधि एक साताका लागि थप गरेको छ
२१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शनिबार सुदूरपश्चिममा थपिए ४५ कोरोना संक्रमित
सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना पुष्टि भएको छ । शनिबार सेती प्रादेशिक अस्पताल, डोटी जिल्ला अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४५ जनामा संक्रमण पुष्टि भएको हो
२० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ५ : फ्रन्टलाइनमा खटिने ४९० स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा कोरोना
प्रदेशमा फ्रन्टलाइनमा खटिने चिकित्सक र कर्मचारी गरी १ सय ८९ जना संक्रमित छन् । सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित हुनेमध्ये सबैभन्दा धेरै रूपन्देहीमा ५२ जना छन्
२० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कक्षा १२ को परीक्षा सञ्चालनको विकल्प खोजिँदै
राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ
२० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट काठमाडौंका ३ पुरुषसहित ९ को मृत्यु
पछिल्लो २४ घण्टाको अवधिमा ९ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ
२० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२४ घण्टामा देशभर १ हजार ४१ संक्रमित थपिँदा १ हजार ५६६ डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ
२० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा थप ४०८ जनामा कोरोना पुष्टि
आज काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
२० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एकै दिन तीन बालिकालाई बलात्कार आरोपमा एकजना पक्राउ
एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई पक्राउ गरेको छ
२० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बंगलादेशको मस्जिदमा आगलागी हुँदा १२ को मृत्यु, दर्जनौँ घाइते
बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । एयर कन्डीसनरबाट भएको आगलागीको घटनामा परी डढेर अरू दर्जनौँ घाइते पनि भएको अधिकारीहरूले जानकारी दिएका छन्
२० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागलुङ पहिरो : हराएका २४ मध्ये एकको शव भेटियो
गत बुधबार रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा हराइरहेका २४ मध्ये एकजना पुरुषको शव फेला परेको छ
२० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशमा कांग्रेस/कम्युनिष्टका नाममा झगडा नगर्न परराष्ट्रमन्त्रीको आग्रह
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशबाहिर रहने नेपालीलाई नेपालको दलगत राजनीतिक विषयमा रहेर विभाजित नहुन आग्रह गरेका छन् । उनले देशबाहिर रहेका नेपालीले नेपालीपन मात्र लिएर एकताबद्ध भई अगाडि बढ्नुपर्नेमा जोड दिए
२० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डडेल्धुरामा अरिङ्गालले टोकाइबाट बालिकाको मृत्यु
डडेल्धुरामा अरिङ्गालले टोक्दा बालिकाको मृत्यु भएको छ
२० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अल्का अस्पतालकी महिला कर्मचारी लेलेको जंगलमा मृत भेटिइन्
अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव ललितपुर १० गोदावरीको लेलेको जंगलमा भेटिएको छ
२० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिड- १९ विरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा : डब्लूएचओ
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड- १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ
२० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ट्रेण्डिङमा रियाशाका ३ भिडियो
शुक्रबार रियाशा अभिनित नयाँ भिडियो सार्वजनिक भएको छ । सार्वजनिक 'मुना' बोलको गीतले रिलिजको छोटो समयमा नै राम्रो दर्शक पाएको छ । नाजिर हुसेन र स्वस्तिमा खड्काको पनि अभिनय रहेको यस भिडियोले रिलिजको २० घण्टामा नै यस गीतले ४ लाख ५० हजारभन्दा बढी दर्शक पाइसकेको छ
२० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौंका २४ कोरोना संक्रमित सम्पर्कविहीन
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार २४ जना सम्पर्कविहीन भएका हुन् । उनीहरू अहिले कहाँ र कस्तो अवस्थामा छन्, सम्बन्धित निकायलाई पनि जानकारी छैन्
२० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमणबाट विराटनगरमा थप एक पुरुषको मृत्यु
विराटनगरस्थित कोसी अस्पतालको कोभिड- १९ उपचार केन्द्रमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ
२० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हेटौँडामा ‘के तपाई आज भोकै हुनुहुन्छ ?’ अभियान
कोरोना महामारीले गर्दा ज्यादा मजदुरी गरेर खाने परिवार समस्यामा परेपछि हेटौँडामा ‘के तपाई आज भोकै हुनुहुन्छ ?’
२० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6899
6900
6901
6902
Next
सर्च गर्नुहोस्