ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
प्रकाश सपुत
प्रकाश सपुतमाथि साइबर ह्यारेसमेन्ट
ओलीको तारिफ गर्दा आक्रमण
पाँचखालमा लफडा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
प्रकाश सपुत
प्रकाश सपुतमाथि साइबर ह्यारेसमेन्ट
ओलीको तारिफ गर्दा आक्रमण
पाँचखालमा लफडा
Tue, Aug 19, 2025
३ भदौ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
भारतमा एकै दिन ९० हजार बढी संक्रमित, ७० हजार डिस्चार्ज
भारतमा पछिल्लो २४ घन्टामा ९० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । यो भारतमा एकैदिन भेटिएका सर्वाधिक कोरोना संक्रमित संख्या हो
२१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साताको पहिलो दिन आज सुनको मूल्यमा सामान्य गिरावट
शुक्रबार तोलामा ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार ३ सय रुपैयाँले घटेर ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
२१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मोरङको पथरीशनिश्चरेमा लकडाउन हटाइयो, रंगेलीमा शून्य संक्रमण
मोरङको पथरी शनिश्चरे नगरपालिकामा जारी बन्दाबन्दी (लकडाउन) आइतबारदेखि हटाइएको छ
२१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा पनि पूर्वपश्चिम रेलमार्गको काम निरन्तर
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम रेलमार्गकोे बर्दिबासबाट रौतहटको गुजरासम्मको कामलाई १७ खण्डमा विभाजन गरिएको छ
२१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घर बिदामा स्वदेश फर्किएका कामदारलाई तत्काल मलेसिया प्रवेशमा रोक
कोरोना भाइरसको बढ्दो जोखिमका कारण मलेसियाले विदेशी पर्यटकलाई पनि सन् २०२० भरी नै रोक लगाउने निर्णय गरिसकेको छ
२१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मनाङको आइसोलेसनमा दुई कोरोना संक्रमित
लामो समयको अन्तरालमा मनाङमा सङ्क्रमित थपिएसँगै हाल दुई जना आइसोलेसनमा छन्
२१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लोपोन्मुख राजी समुदायका लागि घर निर्माण गरिने
सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०७७/७८को स्वीकृत वार्षिक मुख्यमन्त्री एकीकृत नमूना बस्ती कार्यक्रमअन्तर्गत भजनी नगरपालिका–९ भुरुवा कैलालीको राजी बस्तीमा नमूना घर निर्माण गरिने नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले जानकारी दिए
२१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देउवाविरुद्ध निधिले उम्मेदवारी देलान् ?
साउनकाे अन्तिम साता देउवाले यो पटक आफूलाई नै सघाउन र १५औँ महाधिवेशनमा आफ्नो टिमबाट निर्विकल्प अघि सारिने प्रस्ताव राखे
२१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पुष्टि
गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ
२१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज दिउँसो ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिने
‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तीन बजे तानिने भएको छ
२१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘फ्रान्समा आगामी १५ दिन अवस्था गम्भीर हुनसक्छ’
फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभियर बेरनले फ्रान्समा आगामी दुई साता कोरोना भाइरस संक्रमणको अवस्था गम्भीर हुने बताएका छन्
२१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु
चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ
२१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेना र बैंकका कर्मचारीसहित २६ जनामा कोरोना पुष्टि
बारा र पर्सामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
२१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाइँदैछ : मन्त्री भुसाल
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन्
२१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चन्द्रागिरिमा छोराको खुकुरी प्रहारबाट आमाबुबा गम्भीर घाइते
चन्द्रागिरी नगरपालिका- १ झ्याङ्गाझिटीमा आफ्नै बुबाआमामाथि खुकुरी प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ
२१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट बढाउँदै सशस्त्र प्रहरी
कोभिड-१९ सङ्क्रमण बढ्दै जाँदा प्रदेश-२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ
२१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवनका ३० सहित थप ३४ जनामा कोरोना संक्रमण
चितवनका ३० सहित थप ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ
२१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना
आज देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ
२१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6897
6898
6899
6900
Next
सर्च गर्नुहोस्