ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
प्रकाश भुजेल
मानार्थ डाक्टर उपाधि
पाँचखालमा लफडा
महेश खरेलकाे जबर्जस्ती
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
प्रकाश भुजेल
मानार्थ डाक्टर उपाधि
पाँचखालमा लफडा
महेश खरेलकाे जबर्जस्ती
Thu, Aug 21, 2025
५ भदौ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने बताएका छन्
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बंगलादेशले उपलब्ध गराएको रेमडेसिभिर नेपाल आइपुग्यो
बंगलादेशले कोरोना भाइरस (कोभिड- १९) संक्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोगस्वरूप नेपाललाई उपलब्ध गराएको छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आईपीएल खेल्न यूएईतर्फ लागे सन्दीप
नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लागेका छन् । उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर आज यूएई उडेका हुन्
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महेन्द्रनगरमा कुमारी बैंकको कोरोनासम्बन्धी सचेतना कार्यक्रम
कुमारी बैंक लिमिटेड सुदूरपश्चिम प्रादेशीक कार्यालय महेन्द्रनगर कञ्चनपुरले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि महेन्द्रनगर बजारमा सामाजिक सचेतनामुलक कार्यक्रम गरेको छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अरेगोनमा डडेलोबाट मृत्यु हुनेको संख्या ८ पुग्यो, दर्जनौँ अझै सम्पर्कविहीन
संयुक्त राज्य अमेरिकाको उत्तर पश्चिमी राज्य अरेगोनमा केही दिन पहिलेदेखि जंगलमा फैलिएको डढेलोका कारण शनिबारसम्म मृत्यु हुनेको संख्या आठ पुगेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ मा कोरोना संक्रमितको संख्या ११ हजार ८ सय नाघ्यो
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २६ महिला र १ सय ६ जना पुरुषमा संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुर्लभ कछुवासहित पाँच जना पक्राउ
प्रहरीले काठमाडौंमा दुर्लभ वन्यजन्तु कछुवासहित पाँच जनालाई आज पक्राउ गरेको छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुखुराको जोडी चल्लालाई पाँच हजार !
महिना दिन पुगेका पोलिस र सिल्की कुखुराको जोडीलाई पाँच हजार रुपैयाँ पर्ने उनको भनाइ छ । यस्तै दुई महिनाका जापनीज बेन्टम कुखुराको जोडीलाई चार हजार पर्छ । 'यी कुखुराको चल्ला नै एकदम महँगो छ, हेर्दा पनि आकर्षक हुने हुनाले सौखिन व्यक्तिले घरमा लगेर पाल्छन्', उनले भने ।
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तुलसीपुरका ३ कर्मचारी र ४ स्वास्थ्यकर्मीमा कोरोना
दाङको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत तीन कर्मचारी र चार स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामुदायिक विद्यालयका छात्राका खाता खोल्दै नेपाल बैंक
मुलुकको पहिलो बैंकका रूपमा स्थापित नेपाल बैंक लिमिटेडले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका आर्थिक र सामाजिक सुरक्षा गरी भविष्य निर्माणमा योगदान गर्ने भएको छ । स्थानीय तहसँग सम्झौता गरी शून्य मौज्दातमा ती छात्राको खाता खोल्ने तथा खोलिएका त्यस्ता खातामा बैंकले उच्चतम ब्याजदर प्रदान गर्नेछ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरू, पहिलो खेलमा आर्सनल विजयी
आर्सनलले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । शनिबार साँझ सुरु भएको प्रिमियर लिगको २०२०÷२०२१ को सिजनको पहिलो खेलमा आर्सनलले फुलह्यामलाई ३–० ले पराजित गरेको हो
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालक हत्या आरोपीद्वारा मकवानपुर प्रहरीको हिरासतमा आत्महत्या प्रयास
जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा थुनुवाले आत्महत्या प्रयास गरेको घटना बाहिर आएको छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वामदेव सांसद हुने कुरा थियो, कता हरायो !
'बरु बदनाम हुनु, तर गुमनाम नहुनु' वाक्यांशलाई कतिपयले बङ्ग्याएर 'बरु वामदेव हुनु, तर गुमनाम नहुनु' भन्ने गरेका छन् । शायद, बदनामसँग वामदेव मिलाउनु ठीक नहोला । तर, चर्चामा नै रहनुपर्छ भन्ने विम्ब दिनका लागि भने वामदेव नाम उपयुक्त नै हो । वर्तमान राजनीतिमा उनी बढी नै चर्चामा रहेका पात्र हुन्
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खानेपानी विभागमा पहिलो पटक महिला महानिर्देशक
नेपालभर खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभागले इतिहासमै पहिलो महिला महानिर्देशक पाएको छ ।
२७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रूपन्देहीमा थप १२६ जनामा कोरोना संक्रमण
२७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ : ७७ संक्रमित थपिए, ३६ डिस्चार्ज, ३ जनाको मृत्यु
प्रदेश १ मा शनिबार ७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ
२७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट उपत्यकामा ५ सहित थप १४ जनाको निधन
पछिल्लो २४ घण्टाको अवधिमा १४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा तीन महिला र ११ पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो
२७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा थप ४३१ जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा आज ४ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार उपत्यका अहिलेसम्मकै धेरै ६ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो
२७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6875
6876
6877
6878
Next
सर्च गर्नुहोस्